ओली(दाहाललाई देउवाको जवाफ स् तपाइहरु मिल्दै नमिले सभामुख हामी चयन गर्छौं

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १, २०७६
|
|
२४ पटक हेरिएको
Shares
ओली(दाहाललाई देउवाको जवाफ स् तपाइहरु मिल्दै नमिले सभामुख हामी चयन गर्छौं

सारांश

  • विराटनगर, १ माघ ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुखमा नेकपाले सहमति जुटाउन नसके आफ्नो दललाई दिन आग्रह गरेका छन् ।
  • उनले भने,‘नेकपालाई सभामुख चयन गर्न समस्या छ भने हामीलाई दिए हुन्छ, हामी चयन गर्छौं ।

विराटनगर, १ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुखमा नेकपाले सहमति जुटाउन नसके आफ्नो दललाई दिन आग्रह गरेका छन् । उनले भने,‘नेकपालाई सभामुख चयन गर्न समस्या छ भने हामीलाई दिए हुन्छ, हामी चयन गर्छौं ।’

बुधबार अपरान्ह विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले थपे,‘नेकपाभित्रको विवादले संसदलाई बन्धक बनाउन पाईँदैन् । सभामुखमा सहमति जुटाउन नसक्ने भए हामीलाई दिए हुन्छ । तर, अहिले नेकपाभित्रको विवादले सभामुख चयन प्रक्रिया अवरुद्ध भएको छ ।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?