थप २८ जना प्रहरीमा कोरोना पुष्टि, प्रहरी प्रधान कार्यालयमा मात्रै ७२ जना संक्रमित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १६, २०७७
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, साउन १६ ।
  • प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा शुक्रबार कोरोना पुष्टि भएको छ ।
  • यो संगै प्रधान कार्यालयमा कोरोनाभाइरस संक्रमित हुने प्रहरीको संख्या ७२ पुगेको छ।

काठमाडौं, साउन १६ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा शुक्रबार कोरोना पुष्टि भएको छ । यो संगै प्रधान कार्यालयमा कोरोनाभाइरस संक्रमित हुने प्रहरीको संख्या ७२ पुगेको छ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले शुक्रबार थप भएका कोरोना संक्रमितको खवर पुष्टि गरेका छन् । संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालका भर्ना गरिएको छ ।

अहिलेसम्म प्रहरी प्रधान कार्यालयमा कोरोना भेटिनेहरुमा अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरीहरु छन्। प्रवक्ताका अनुसार देशभर कोरोना संक्रमित हुने प्रहरीको संख्या दुई सय ५० पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?