ओली-प्रचण्ड भेटवार्ता शुरु, खनाल र नेम्वाङ पनि सहभागी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २०, २०७७
|
|
३२ पटक हेरिएको
Shares
ओली-प्रचण्ड भेटवार्ता शुरु, खनाल र नेम्वाङ पनि सहभागी

सारांश

  • काठमाडौं, २० साउन ।
  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता शुरु भएको छ ।
  • भेटवार्तामा वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदी दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

काठमाडौं, २० साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता शुरु भएको छ । भेटवार्तामा वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदी दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

भेटमा नेकपा विवाद समाधान गर्नेबारे छलफल केन्द्रित छ । दुई दिनको भेटपछि पनि कुनै निष्कर्ष ननिस्किएको अवस्थामा भेट अगाडि बढेको हो । यसअघि प्रचण्डले भैंसेपाटी पुगी नेकपा उपाध्यक्ष बामदेव गौतमलाई भेटेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?