सुवेदीको मुटु चल्न छाडे पछि !

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ७, २०७३
|
|
४६१ पटक हेरिएको
Shares
सुवेदीको मुटु चल्न छाडे पछि !

सारांश

  • मुटु चलेन भने के होला ?
  • मुटु चलेन भने को रहन सक्ला र यो संसारमा ?
  • गायक पुरुषोत्तम सुवेदी यस्तै कुरा गर्दै छन् आफ्नो पहिलो गीत मार्फत ।

मुटु चलेन भने के होला ? मुटु चलेन भने को रहन सक्ला र यो संसारमा ? गायक पुरुषोत्तम सुवेदी यस्तै कुरा गर्दै छन् आफ्नो पहिलो गीत मार्फत । “चल्दै चल्दैन मुटु मेरो, तिमी बिना”बोलको गीत सुवेदीको पहिलो गीत हो । पहिलो गीतको म्युजिक भिडियो भर्खरै सर्बजनिक गरियको छ युटुब मार्फत ।

माया गर्नेहरु तिमी बिना मेरो मुटु चल्दैन भन्न पछि पर्दैनन् । तिमी बिना बाच्न सक्दिन, तिमी मेरो मुटु हौ, तिमी मेरो धड्कन नै हौ भन्छन् । गीतमा यस्तै कुरालाई समाबेश गरियको छ । लेखु सहयात्री को शब्दलाई बिक्रम राईले सङ्गीत भरेका हुन् । लाहाङ्ग सुब्बाको सङ्गीत संयोजन रहेको यो गीतमा पुरुषोत्तम सुवेदीको कर्णप्रीय आवाज सुन्न सकिन्छ । सुवेदीको यो पहिलो आवाज भए पनि बजारमा चलिसकेका गायक भन्दा फरक पर्दैन । वास्तवमा साधनाले खारियका छन् सुवेदी । पुरुषोत्तमले यो गीतमा निकै मेहनत त गरेका छन् अनि दर्शक श्रोताको माया पाउने उत्तिकै आस गरेका छन् ।

गीत त राम्रो छदैछ यसको म्युजिक भिडियो पनि उत्तिकै राम्रो छ । जयराम थापाले छायांकन गेरेको यो गीतको म्युजिक भिडियोमा जीवन जङ्ग थापा र अनिता चन्दको उत्कृष्ट अभिनय हेर्न सकिन्छ । भिम थापाले निर्देशन गरेको उक्त म्युजिक भिडियो सङ्गस नेपालबाट युटुबमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतमा प्रवेश !
प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतमा प्रवेश !
अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बाेधन
अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बाेधन
१ सय ८९ जनाकाे ज्यान जानेगरी दुर्घटना भएकाे विमानकाे ‘ब्लाक बक्स’ फेला !
१ सय ८९ जनाकाे ज्यान जानेगरी दुर्घटना भएकाे विमानकाे ‘ब्लाक बक्स’ फेला !
प्रदेश ४ को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित
प्रदेश ४ को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित
धर्तीका विषयमा यी चार रोचक तथ्य, जो तपाइँलाई थाहा नहुन सक्छ
धर्तीका विषयमा यी चार रोचक तथ्य, जो तपाइँलाई थाहा नहुन सक्छ
मकवानपुर गढीमा कृषि उद्यान निर्माण प्रारम्भ
मकवानपुर गढीमा कृषि उद्यान निर्माण प्रारम्भ
नमुना नेपालको साटो किन क्रिकेट मैदान बनाउदैछन् धुर्मुस सुन्तली ?
नमुना नेपालको साटो किन क्रिकेट मैदान बनाउदैछन् धुर्मुस सुन्तली ?
प्राध्यापकहरुले विरोधका थप कार्यक्रम सार्वजनिक गरे
प्राध्यापकहरुले विरोधका थप कार्यक्रम सार्वजनिक गरे
पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा
पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा
हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल
हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल