कटारी–घुर्मी सडक खण्डमा टिपर दुर्घटना १ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
५७ पटक हेरिएको
Shares
कटारी–घुर्मी सडक खण्डमा टिपर दुर्घटना १ जनाको मृत्यु

सारांश

  • गाईघाट ११ भदौ ।
  • उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ बेतिनीस्थित कटारी–घुर्मी सडक खण्डमा आईतवार राती टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
  •  कटारीबाट सिमेन्ट लिएर घुर्मी जाँदै गरेको बा २ क ८९५९ नम्बरको टिपर राती १२ बजे बेतिनीमा पुगेपछि अनियन्त्रित भई सडकबाट १ सय मिटर तल खसेको थियो ।

गाईघाट ११ भदौ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ बेतिनीस्थित कटारी–घुर्मी सडक खण्डमा आईतवार राती टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। कटारीबाट सिमेन्ट लिएर घुर्मी जाँदै गरेको बा २ क ८९५९ नम्बरको टिपर राती १२ बजे बेतिनीमा पुगेपछि अनियन्त्रित भई सडकबाट १ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा सल्यानको छायाँक्षेत्र गाउँपालिका ७ का ३८ वर्षीय मणीराम थापाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ। मृतक थापाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ।

(https://allproshadeconcepts.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री पाण्डेले भने : सम्पदालाई आयआर्जनसँग जोड्नुपर्छ
मुख्यमन्त्री पाण्डेले भने : सम्पदालाई आयआर्जनसँग जोड्नुपर्छ
After Sonam, now Rhea Kapoor is all set to tie the knot with boyfriend Karan Boolani? Here’s proof
After Sonam, now Rhea Kapoor is all set to tie the knot with boyfriend Karan Boolani? Here’s proof
तमोर राष्ट्रिय गौरवको आयोजनामा, ऊर्जामा ८३ अर्ब बजेट
तमोर राष्ट्रिय गौरवको आयोजनामा, ऊर्जामा ८३ अर्ब बजेट
सुशिला कार्कीविरुद्ध लगाइएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ-स्वास्थ्यमन्त्री गगन थापा
सुशिला कार्कीविरुद्ध लगाइएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ-स्वास्थ्यमन्त्री गगन थापा
लकडाउनको सम्भावना औल्याउँदै प्रधानमन्त्री ओलीले भनेः वाध्य भएर ठप्प पार्ने अवस्था आउँछ
ललिता निवास जग्गा प्रकरण : ‘दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाई गरिनुहुन्न ’
ललिता निवास जग्गा प्रकरण : ‘दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाई गरिनुहुन्न ’
जनतासँग गरिएका वाचा पूरा हुन्छ : मन्त्री अधिकारी
जनतासँग गरिएका वाचा पूरा हुन्छ : मन्त्री अधिकारी
विजया दशमीका दिन तीन प्रदेशमा वर्षाको सम्भावना
मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक
मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक
कर्मचारीको उमेरहद ५८ वर्ष कि ६० !
कर्मचारीको उमेरहद ५८ वर्ष कि ६० !