कतार विश्वकप: इरानविरुद्ध इङ्ल्यान्डको आधादर्जन गोल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ६, २०७९
|
|
२१ पटक हेरिएको
Shares
कतार विश्वकप: इरानविरुद्ध इङ्ल्यान्डको आधादर्जन गोल

सारांश

  • काठमाडौं।
  • बुकायो साकाको दुई गोलप्रेरित इङ्ल्यान्डले कतार विश्कवप २०२२ मा इरानमाथि ६-२ को जित निकालेको छ।
  • सहज जितसँगै इङ्लिस टोलीले विश्वकपमा सुखद् सुरुवात गरेको छ।

काठमाडौं। बुकायो साकाको दुई गोलप्रेरित इङ्ल्यान्डले कतार विश्कवप २०२२ मा इरानमाथि ६-२ को जित निकालेको छ। सहज जितसँगै इङ्लिस टोलीले विश्वकपमा सुखद् सुरुवात गरेको छ।

गारेथ साउथगेटको टोलीलाई सहज जित दिलाउन साकाले दुई गोल गर्दा जड बेलिङ्घम, रहिम स्टर्लिङ, मार्कुस रसफोर्ड र ज्याक ग्रिलिसले एक–एक गोल गरेका थिए।

कप्तान ह्यारी केनले दुई गोलको अवसर सृजना गरेका थिए । इरानका मेहदी तारेमीले दुई गोल फर्काए। जितसँगै इङ्ल्यान्डले समूह ‘बी’मा तीन अंक जोडेको छ।

(valorhealthcare.com)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    gateio

    I have read your article carefully and I agree with you very much. This has provided a great help for my thesis writing, and I will seriously improve it. However, I don’t know much about a certain place. Can you help me? https://www.gate.io/pt/signup/XwNAU

    Comment Author

    binance

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?