धुर्मुस-सुन्तली फाउण्डेशनलाई कर छुट दिने मन्त्रिपरिषद्को निर्णय

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ६, २०८०
|
|
३४ पटक हेरिएको
Shares
धुर्मुस-सुन्तली फाउण्डेशनलाई कर छुट दिने मन्त्रिपरिषद्को निर्णय

सारांश

  • काठमाडौं।
  • सरकारले अर्थ मन्त्रालयको प्रस्तावमा धुर्मुस-सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती पुनःनिर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्ने बेलाको करलाई छुट दिने भएको छ।
  • सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल–चीन सिमानाको तातोपानी झङ्मोस्थित सीमा चिह्न स्तम्भ नं ५३१ लाई यथास्थानमा पुनःस्थापनाका लागि संयुक्तरुपमा नेपाली टोली गठन गर्ने निर्णय भएको जानकारी दिइन्।

काठमाडौं। सरकारले अर्थ मन्त्रालयको प्रस्तावमा धुर्मुस-सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती पुनःनिर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्ने बेलाको करलाई छुट दिने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल–चीन सिमानाको तातोपानी झङ्मोस्थित सीमा चिह्न स्तम्भ नं ५३१ लाई यथास्थानमा पुनःस्थापनाका लागि संयुक्तरुपमा नेपाली टोली गठन गर्ने निर्णय भएको जानकारी दिइन्।

पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता शर्माले भनिन्, “बाढी पहिरोका कारण अत्यन्त दुःखद् घटना भयो, धेरै मानिस विस्तापित हुने अवस्था आयो, मानवीय र धनजनको क्षति हुने जुन अवस्था बन्यो, त्यसको निम्ति प्रधानमन्त्री पनि घटनास्थल पुग्नुभएको छ, सरकार उद्धार, राहत, पुनःस्थापनामा लागिरहेको छ।”

राहत पुनःस्थापनाभन्दा पनि उद्धारलाई प्रभावकारी बनाउने मुख्य विषय भएको र त्यसको निम्ति प्रधानमन्त्रीले घटनास्थलमै पुगेर निर्देशन दिएको उनको भनाइ थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामायणमा ऋतिक रोशन र दीपिका पादुकोण
रामायणमा ऋतिक रोशन र दीपिका पादुकोण
निर्वाचन आयोगले भन्यो,‘६७ प्रतिशत मत खस्यो, सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खस्यो
निर्वाचन आयोगले भन्यो,‘६७ प्रतिशत मत खस्यो, सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खस्यो
संसदको गडी ‘दुरुपयोग’ गर्दै सांसद, मर्मतको नाममा मनलाग्दी खर्च !
संसदको गडी ‘दुरुपयोग’ गर्दै सांसद, मर्मतको नाममा मनलाग्दी खर्च !
भारतका प्रम मोदी पोखरा पनि घुम्ने, यस्तो छ तयारी
भारतका प्रम मोदी पोखरा पनि घुम्ने, यस्तो छ तयारी
सामाजिक सुरक्षा कोषद्वारा पौने चार अर्ब दाबी भुक्तानी
सामाजिक सुरक्षा कोषद्वारा पौने चार अर्ब दाबी भुक्तानी
निजी विद्यालय र मन्टेश्वरीलगायत शैक्षिक संस्थाहरुलेे शिक्षाको नाममा व्यापार
निजी विद्यालय र मन्टेश्वरीलगायत शैक्षिक संस्थाहरुलेे शिक्षाको नाममा व्यापार
आन्दोलन र हिंसाका कुरा गर्नेहरुले जनतामाथि विश्वासघात गर्छन: दाहाल
आन्दोलन र हिंसाका कुरा गर्नेहरुले जनतामाथि विश्वासघात गर्छन: दाहाल
संविधानमा अपांगता विषय समेटिएका छन् : स्वास्थ्यमन्त्री
संविधानमा अपांगता विषय समेटिएका छन् : स्वास्थ्यमन्त्री
एस. जयशंकरलाई मोदीले मन्त्रीको सपथ खुवाउँदा ओली चकित र चिन्तित !
एस. जयशंकरलाई मोदीले मन्त्रीको सपथ खुवाउँदा ओली चकित र चिन्तित !
“तिम्रो नजरको शासन ढाली दिने”को खोजीमा आए एम
“तिम्रो नजरको शासन ढाली दिने”को खोजीमा आए एम