करेन्ट लागेर १४ बर्षीय बालकको मुत्यु
सारांश
- सप्तरी ४,कात्तीक।
- सप्तरी जील्लाको राजगढ गाउँपालिका वडा नं,३ मा शनिबार साँझ करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।
- मृत्यु हुनेमा स्थानीय १४ वर्षीय उमेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
सप्तरी ४,कात्तीक।सप्तरी जील्लाको राजगढ गाउँपालिका वडा नं,३ मा शनिबार साँझ करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय १४ वर्षीय उमेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।घरमा पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया