भाडा बढाउन सरकारलाई दवाव दिने यातायात व्यवसायीलाई के भन्नुहुन्छ ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
१६ पटक हेरिएको
Shares
भाडा बढाउन सरकारलाई दवाव दिने यातायात व्यवसायीलाई के भन्नुहुन्छ ?

सारांश

  • यातायात व्यवसायीले सार्वजनिक सवारी साधनको भाडा बढाउन सरकारलाई दवाव दिने भएका छन् ।
  • दबाब दिनकै लागि व्यवसायीहरु भाडा बढाउने बाहेकका अन्य कुनै पनि विषयमा सरकारी स्तरमा हुने सबै कार्यक्रम बहिष्कार गर्ने तयारीमा पनि जुटेका छन् ।
  • आगामी माघमा हुने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको महाधिवेसन अघि नै भाडा बढेको सुन्न व्यवसायी आतुर रहेका छन् ।

यातायात व्यवसायीले सार्वजनिक सवारी साधनको भाडा बढाउन सरकारलाई दवाव दिने भएका छन् । दबाब दिनकै लागि व्यवसायीहरु भाडा बढाउने बाहेकका अन्य कुनै पनि विषयमा सरकारी स्तरमा हुने सबै कार्यक्रम बहिष्कार गर्ने तयारीमा पनि जुटेका छन् । आगामी माघमा हुने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको महाधिवेसन अघि नै भाडा बढेको सुन्न व्यवसायी आतुर रहेका छन् । त्यसैले पनि उनीहरुले अहिले देखि नै दबाब दिन थालेका हुन् ।
सरकारलाई दबाब दिने छनक मंगलबार नै यातायात व्यवसायीले देखाइसकेका छन् । मंगलबार यातायात व्यवस्था विभागमा सार्वजनिक सवारीमा बालश्रमिक प्रयोग रोक्ने बारे आयोजित छलफलमा पुगेका नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौला कार्यक्रममा सहभागि नबनी बाहिरिए । सरकारले भाडा नबढाएसम्म कुनै पनि कार्यक्रममा सहभागि नहुने उनले उद्घोष पनि गरे ।

बैठकमा सार्वजनिक यातायातले गाडीमा गीत बजाएबापत संगीत रोयल्टी तिर्ने विषयमा पनि छलफल गर्ने तय भएको थियो । तर, बैठकको सुरुवातमै बोलेका सिटौलाले सरकारले भाडा नबढाएर व्यवसायीलाई मर्कामा पारेको र लाइसेन्सको वितरण प्रभावकारी नहुँदा समस्या बढेको भन्दै उल्टै रोयल्टी लगायतका शुल्क थप्न लागिपरेको भन्दै आपत्ति पनि जनाए ।

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Yesoda Khatri

    vada nabadaunu van6u

    Comment Author

    Krishna Thakuri

    सरकारले तेलको मुल्य बधाए पछि ब्यवसायीले भाडा बधाउनु स्वभाबिक नै हो तेलको भाउ घत्दा भाडा पनि घत्छ बध्दा बध्छ

      Comment Author

      Chudamani Dhurba Devkota

      अहिले सम्म कति पटक भाडा घटायको छ ??तेलाको मुल्य घटदा???

    Comment Author

    Bel Bahadur Thapa

    मुनाफाषाेरी ।

    Comment Author

    Tilak Gaire

    गरिब मार्ने सोच

    Comment Author

    Mangara Mahato

    Desh ma mahangi badhai chh bhada badauna sw bhakak chh tara gadi wala haru manpari bhada usul chhan tyo chahi galat ho

    Comment Author

    Rajendra Bhattachan

    मनपरी भाडा त उठाइ रहेछ। कीन भाडा बडाउनु।

    Comment Author

    Chuda Bogati

    भाडा बढाउन हुन्न यही चलेको भाडा नै बढी भएको छ । अझै मनपरि भाडा माग्छन् ।

    Comment Author

    Prem Tamang

    Baada hoeno road badaune tira lagne ani gadi tyaspaxi baada

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
अदालतद्वारा ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
अदालतद्वारा ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
मोहनविक्रम सिंहले लेखेको चलचित्र “फागुन २४” दाङमा पनि
मोहनविक्रम सिंहले लेखेको चलचित्र “फागुन २४” दाङमा पनि
नेकपाको जिल्लामा एकीकरण शुरु, १३५ सदस्यीय कमिटी
नेकपाको जिल्लामा एकीकरण शुरु, १३५ सदस्यीय कमिटी
‘मंगलम’ गीतः रेलको झ्यालमा समाएर भाग्ने कुरा गर्दै शिल्पा र पुष्पल’
‘मंगलम’ गीतः रेलको झ्यालमा समाएर भाग्ने कुरा गर्दै शिल्पा र पुष्पल’
अोली र प्रचण्डबीच तीन घन्टा ‘वान टु वान’ वार्ता:  यस्तो भयो सहमति ?
अोली र प्रचण्डबीच तीन घन्टा ‘वान टु वान’ वार्ता: यस्तो भयो सहमति ?
नेप्से परिसूचक ५३ अङ्कले बढ्यो
नेप्से परिसूचक ५३ अङ्कले बढ्यो
अब नेपालकाे विद्युत् बंगलादेशले खरिद गर्ने
अब नेपालकाे विद्युत् बंगलादेशले खरिद गर्ने
उपत्यकामा एकै दिन १०१ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल
उपत्यकामा एकै दिन १०१ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल
गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता
गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता

तपाईंले छुटाउनुभयो कि?