कसरि जित्दैछ काङग्रेस ले काठ्माडौ क्षेत्र न. ४ मा ? मनोज सिग्देलसंग बिस्तृत भिडियो अन्र्तवार्ता ।

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
३५ पटक हेरिएको
Shares
कसरि जित्दैछ काङग्रेस ले काठ्माडौ क्षेत्र न. ४ मा ? मनोज सिग्देलसंग  बिस्तृत भिडियो अन्र्तवार्ता ।

सारांश

  • नेपाली काङ्गेस का युवा नेता मनोज सिग्देल ले काठ्माडौ क्षेत्र न.
  • ४ मा आफ्नो पार्टि का उम्मेद्वार बहुमत ले बिजयी हुने बताएका छन ।
  • शिखर न्युज को बिषेश अन्र्तवार्ता मा सिग्देल ले उक्त कुरा बताएका हुन ।

नेपाली काङ्गेस का युवा नेता मनोज सिग्देल ले काठ्माडौ क्षेत्र न. ४ मा आफ्नो पार्टि का उम्मेद्वार बहुमत ले बिजयी हुने बताएका छन ।
शिखर न्युज को बिषेश अन्र्तवार्ता मा सिग्देल ले उक्त कुरा बताएका हुन ।
युवा नेता गगन थापा का विश्वासि पात्र मानिने सिग्देल आगामि मंसिर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा को निर्वाचन मा आफ्ना उम्मेद्वार लाइ जिताउन घर दैलो अभियानमा सक्रिय रुपमा लागेका छन ।
शिखर न्युज को कार्यक्रम मा सिग्देल ले देशमा बिगत देखि बर्तमान सम्म जति पनि विकास भएका छन ति सबै नेपाली काङ्गेस को नेतृत्व मा भएको बताए ।
काठ्माण्डौ क्षेत्र न. ४ मा निकै नै सक्रिय रहेर नेपाली काङ्गेसको चुनावि प्रचार प्रसार अभियानमा लागेका सिग्देल ले भावि रण्निति को बारेमा यसरि खुलासा गरे । बिस्तृत भिडियो अन्र्तवार्ता ।

https://www.youtube.com/watch?v=FU5dmiEAUQk

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?