डिआइजी पोखरेलले पाए दज्र्यानी
सारांश
- काठमाडौं ।
- प्रहरी नायब महानिरीक्षक अर्थात डिआइजी बनेका विश्वराज पोखरेललाई दर्ज्यानी चिह्न दिइएको छ।
- वैशाख १९ मा गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई प्रहरी डिआइजी पदमा बढुवा गरेपछि उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
काठमाडौं । प्रहरी नायब महानिरीक्षक अर्थात डिआइजी बनेका विश्वराज पोखरेललाई दर्ज्यानी चिह्न दिइएको छ।
वैशाख १९ मा गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई प्रहरी डिआइजी पदमा बढुवा गरेपछि उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा दर्ज्यानी चिह्न लगाइदिएका थिए ।
पोखरेललाई प्रहरी नियमावली अनुसार बढुवाका लागि सिफारिश गरिएको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया