कांग्रेसले जित्यो २०१ स्थानीय तहको प्रमुख

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ४, २०७९
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ।
  • गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये २०१ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन्।

काठमाडौं। नेपाली कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ। गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये २०१ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन्।

मतगणना भइरहेका पालिकामध्ये १२० वटाको प्रमुखमा अझै पनि कांग्रेका उम्मेदवारले अग्रता लिइरहेका छन्। यस्तै, हालसम्म अन्तिम मतपरिणाम आएका पालिकामध्ये १९२ को उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् ।

मतगणना भइरहेकामध्ये ९८ पालिकाको उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति
सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति
झुट बोल्ने कृष्णबहादुर कि रोशनी ? पोलिग्राफ टेस्टले स्पष्ट पार्ने
झुट बोल्ने कृष्णबहादुर कि रोशनी ? पोलिग्राफ टेस्टले स्पष्ट पार्ने
समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)
समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)
व्यापारीले दबाब दिएपछि मन्त्री मातृका यादवले बजार अनुगमन रोक्न लगाए
व्यापारीले दबाब दिएपछि मन्त्री मातृका यादवले बजार अनुगमन रोक्न लगाए
नेपाल र बङ्गलादेश आज भिड्दै, नेपालले सचेत भएर खेल्ने
नेपाल र बङ्गलादेश आज भिड्दै, नेपालले सचेत भएर खेल्ने
असोज २० गते मंगलवारको राशिफल यस्तो छ
असोज २० गते मंगलवारको राशिफल यस्तो छ
कसरी तिरस्कार झेल्दैछन् विदेशबाट फर्किएका महिला ?
कसरी तिरस्कार झेल्दैछन् विदेशबाट फर्किएका महिला ?
रबि लामिछाने पक्राउ, अनुसन्धानका लागि चितवन लगिदै
रबि लामिछाने पक्राउ, अनुसन्धानका लागि चितवन लगिदै
नर्भिक  इन्टरनेशनल हस्पिटल र रोटरी इन्टरनेशनल डिष्ट्रिक्सबिच यस्ताे सहमति !
नर्भिक इन्टरनेशनल हस्पिटल र रोटरी इन्टरनेशनल डिष्ट्रिक्सबिच यस्ताे सहमति !
राष्ट्रियस्तरको दोहोरीगीतमा काठमाडौँ कलाकार समाज प्रथम
राष्ट्रियस्तरको दोहोरीगीतमा काठमाडौँ कलाकार समाज प्रथम