काग्रेस कार्यकर्ताद्धारा महानगरका प्रमुख शाक्य माथि दुव्र्यवहार
सारांश
- काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यमाथि नेपाली काँग्रेसका कार्यकर्ताबाट दुव्र्यवहार भएको जनाइएको छ आफ्नो घर नजिकै लगनटोलमा रहेको मतदान केन्द्रमा रहेका बेला काँग्रेस नेता ध्यानगोविन्द रञ्जितका छोरा युरिकले आफूलाई दुव्र्यवहार गरेको प्रमुख शाक्यले जानकारी दिए ।
- “महानगर प्रमुख मतदान केन्द्रमा आउन पाइँदैन भन्दै अपशब्द बोली मलाई दुव्र्यवहार भयो” उनले भने ।
- प्रहरीले प्रमुख शाक्यमाथि दुव्र्यवहार गर्नेलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यमाथि नेपाली काँग्रेसका कार्यकर्ताबाट दुव्र्यवहार भएको जनाइएको छ
आफ्नो घर नजिकै लगनटोलमा रहेको मतदान केन्द्रमा रहेका बेला काँग्रेस नेता ध्यानगोविन्द रञ्जितका छोरा युरिकले आफूलाई दुव्र्यवहार गरेको प्रमुख शाक्यले जानकारी दिए ।
“महानगर प्रमुख मतदान केन्द्रमा आउन पाइँदैन भन्दै अपशब्द बोली मलाई दुव्र्यवहार भयो” उनले भने ।प्रहरीले प्रमुख शाक्यमाथि दुव्र्यवहार गर्नेलाई नियन्त्रणमा लिएको छ । उक्त मतदान केन्द्र प्रमुख शाक्यको निवास नजिकै रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया