घुस लिँदै गर्दा धनगढीका सहायक वन अधिकृत पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २९, २०७५
|
|
३६ पटक हेरिएको
Shares
घुस लिँदै गर्दा धनगढीका सहायक वन अधिकृत पक्राउ

सारांश

  • काठमाडौं २९,फागुन ।
  • घुस लिँदै गर्दा सब डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत भरतप्रसाद शाह पक्राउ परेका छन् ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले शाहलाई सेवाग्राहीसँग काठ दाउरा चोरी निकासीको मुद्दा मिलाइदिन्छु  भन्दै ३० हजार घुस लिँदै गर्दा विचौलिया पुष्पराज जोशी सहित पक्राउ गरेको हो ।

काठमाडौं २९,फागुन । घुस लिँदै गर्दा सब डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत भरतप्रसाद शाह पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले शाहलाई सेवाग्राहीसँग काठ दाउरा चोरी निकासीको मुद्दा मिलाइदिन्छु  भन्दै ३० हजार घुस लिँदै गर्दा विचौलिया पुष्पराज जोशी सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीको भ्रमणबारे सरकारको यस्तो दाबी ( वक्तव्यको पूर्णपाठसहित)
प्रधानमन्त्री ओलीको भ्रमणबारे सरकारको यस्तो दाबी ( वक्तव्यको पूर्णपाठसहित)
देशलाई सकारात्मक सोच र चिन्तनको खाँचो : सभामुख महरा
देशलाई सकारात्मक सोच र चिन्तनको खाँचो : सभामुख महरा
ज्योतिष शास्त्र अनुसार यी राशि बीचको प्रेम र विवाह कहिल्यै सफल हुँदैन
ज्योतिष शास्त्र अनुसार यी राशि बीचको प्रेम र विवाह कहिल्यै सफल हुँदैन
भारतमा बिहीबार दोस्रो चरणको निर्वाचन
भारतमा बिहीबार दोस्रो चरणको निर्वाचन
अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन मन्त्रीको निर्देशन
अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन मन्त्रीको निर्देशन
सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
बसाइँसराइले रितिदै बागलुङको जैमिनीका गाउँ
बसाइँसराइले रितिदै बागलुङको जैमिनीका गाउँ
अष्ट्रेलियासँग भिड्दै नेपाली राष्ट्रिय फुटबल टीम
अष्ट्रेलियासँग भिड्दै नेपाली राष्ट्रिय फुटबल टीम
बालुवाटार प्रदर्शनमा पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा
बालुवाटार प्रदर्शनमा पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा
नेपालको युरेनियममा रुसको चासो, पुटिन नेपाल आउँदै
नेपालको युरेनियममा रुसको चासो, पुटिन नेपाल आउँदै

तपाईंले छुटाउनुभयो कि?