काठमाडौंको कपनमा आगलागी
सारांश
- काठमाडौं, चैत ८ – काठमाडौंको कपनमा आगलागी हुँदा झण्डै ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
- कपन बालुवाखानी नजिकै एक टहरमा रहेको नेपाली कागज कारखानमा आगलागी हुँदा झण्डै ५० हजार रुपैयाँ बराबरको क्षति भएको कपन प्रहरी प्रभागले जनाएको छ ।
- आगो लागेको केही बेरमै प्रहरी र स्थानीयबासीले आगो निभाएका थिए ।
काठमाडौं, चैत ८ – काठमाडौंको कपनमा आगलागी हुँदा झण्डै ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
कपन बालुवाखानी नजिकै एक टहरमा रहेको नेपाली कागज कारखानमा आगलागी हुँदा झण्डै ५० हजार रुपैयाँ बराबरको क्षति भएको कपन प्रहरी प्रभागले जनाएको छ ।
आगो लागेको केही बेरमै प्रहरी र स्थानीयबासीले आगो निभाएका थिए । आगलागीबाट मानवीय क्षति भने नभएको र कारखानाको गोदाम पनि सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया