युवासंघ चाँडै राहत लिएर तराई झर्नेछ, कार्यालय प्रमुख प्रभात विक्रम कटवाल ,,
सारांश
- तराई जलमग्न भएर विपतमा परिरहँदा जनताको मुल्य तोकेर आन्दोलन गर्नेहरू आज मौन छन् ।
- राष्ट्रिय मुद्धामा अग्र स्थानमा रहेको युवा संघ तराईको समस्यामा दुखीत रहेको छ ।
- आज युवा संघको कार्यालयमा जम्मा भएका कमरेडहरूले तराईको समस्यामा उद्धार संगै राहत संकलन संगै वितरणमा संघ तदारुकताका साथ लाग्न अनुरोध गर्नुभयो ।
तराई जलमग्न भएर विपतमा परिरहँदा जनताको मुल्य तोकेर आन्दोलन गर्नेहरू आज मौन छन् । राष्ट्रिय मुद्धामा अग्र स्थानमा रहेको युवा संघ तराईको समस्यामा दुखीत रहेको छ ।
आज युवा संघको कार्यालयमा जम्मा भएका कमरेडहरूले तराईको समस्यामा उद्धार संगै राहत संकलन संगै वितरणमा संघ तदारुकताका साथ लाग्न अनुरोध गर्नुभयो ।
युवा संघ छिटो भन्दा छिटो राहत संगै तराई छिर्नेछ । सबै कमरेडहरू , न्यायप्रेमी साथीहरूमा सहयोगको लागि संघको केन्द्रीय कार्यालय हार्दिक अपिल गर्दछ। केन्द्रीय कार्यालय , बुद्धनगर ,काठमाडौं
प्रतिक्रिया