काठमाडौंमा भुकम्पको धक्का
सारांश
- काठमाडौं उपत्यकामा भुकम्पको धक्का महशुस भएको छ ।
- आज अपरान्ह चार बजेर ३१ मिनेटमा भुकम्पको धक्का महशुस भएको हो ।
- राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भुकम्प ललितपुरको बङ्गामुखी केन्द्रविन्दु भएर गएको हो र ३.
काठमाडौं उपत्यकामा भुकम्पको धक्का महशुस भएको छ । आज अपरान्ह चार बजेर ३१ मिनेटमा भुकम्पको धक्का महशुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भुकम्प ललितपुरको बङ्गामुखी केन्द्रविन्दु भएर गएको हो र ३.५ रेक्टरको भूकम्प गएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया