कात्तिक १६ गतेदेखि हुने भनिएको लोकसेवा आयोगका लिखित परीक्षा स्थगित्

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ३, २०७७
|
|
१८ पटक हेरिएको
Shares
कात्तिक १६ गतेदेखि हुने भनिएको लोकसेवा आयोगका लिखित परीक्षा स्थगित्

सारांश

  • काठमाडौं, ३ कार्तिक ।
  • कोरोना भाईरस संक्रमणका कारण लोक सेवा आयोगले यही कात्तिक १६ गतेदेखि हुने भनिएका सबै लिखित परीक्षा स्थगित गरेको छ।
  • आयोगले एक सूचना जारी गरेर कात्तिक १६ गतेदेखि हुने भनिएको सबै लिखित परीक्षा स्थगित गरेको जनाएको छ ।

काठमाडौं, ३ कार्तिक । कोरोना भाईरस संक्रमणका कारण लोक सेवा आयोगले यही कात्तिक १६ गतेदेखि हुने भनिएका सबै लिखित परीक्षा स्थगित गरेको छ। आयोगले एक सूचना जारी गरेर कात्तिक १६ गतेदेखि हुने भनिएको सबै लिखित परीक्षा स्थगित गरेको जनाएको छ । आयोगले अर्को सूचना नआउन्जेलका लागि निजामती, सुरक्षा निकाय र संगठित संस्थाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?