नेपालको बौद्धधर्म प्रति अमेरिकी भिक्षुनीको चासो

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
३७ पटक हेरिएको
Shares
नेपालको बौद्धधर्म प्रति अमेरिकी भिक्षुनीको चासो

सारांश

  • काठमाण्डौ ।
  • विश्वमा शान्तीको प्रतिका रुपमा चिनिएका बुद्धको जन्मस्थल नेपाल, गर्व गर्ने ठांउ छ सारा नेपालीलाई ।
  • आज विश्वभरि बुद्ध र बौद्धधर्म प्रति चासो राख्ने क्रम पनि बढ्दो छ ।

काठमाण्डौ ।विश्वमा शान्तीको प्रतिका रुपमा चिनिएका बुद्धको जन्मस्थल नेपाल, गर्व गर्ने ठांउ छ सारा नेपालीलाई । आज विश्वभरि बुद्ध र बौद्धधर्म प्रति चासो राख्ने क्रम पनि बढ्दो छ । यस्तै चासो राख्ने क्रममा अमेरिकाको वासिङ्गटन डि.सि.मा जन्म भई २० वर्षको उमेरमानै भिक्षु हुन पुगेकी ५० वर्षिया बौद्ध गु?माँ तथालोक काठमाण्डौ आउनु भएको छ । हाल गु?माँ अमेरिकाको लस एन्जेलसको एउटा बौद्ध गुम्वामा बसी त्यहिंवाट बौद्धधर्मको प्रचार प्रसार गर्दै आइरहनु भएको छ ।

काठमाण्डौको चावहिल स्थित चा?मती बुद्धिष्ट मिशन नेपाल नामक धार्मिक संस्थाको निमन्त्रणामा गु?माँ तथालोक काठमाण्डौ आउनु भएको हो । सोही संस्थाको पहलमा आज चावहिल स्थित ए वन पार्टी पैलेसमा २१ औं शताब्दीमा बौद्ध महिलाह?को जागरण नामक विषयमा विचार गोष्ठी, धम्मदेशना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको दौरानमा गु?माँले २३ सय वर्ष पुरानो इतिहास बोकेको चा?मती विहारवारे अध्ययन गर्ने मुख्य उद्देश्यले पहिलो पल्ट नेपाल आएको वताउनु भएका छिन । यी वाहेक गु?माँले नेपालको भूकम्प तथा बाढी पिडितह?लाई पनि सक्दो सहयोग पु¥याएको जानकारी दिनु भयो ।
नेपालको बौद्धधर्म प्रति अमेरिका लगायत विश्वका विभिन्न बौद्ध धर्मावलम्विी, संघसंस्थाह?ले चासो देखाउदै गर्दै गर्दा नेमालले पनि बौद्धधर्मको संरक्षण एवं यस्को प्रचार प्रसारमा व्यापकता ल्याउनु पर्ने आजको आवश्यकता भएको सोो अन्तरक्रिया कार्यक्रमले औंल्याएको छ ।

-गणेश शाक्य

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जग्गा खरिद प्रकरणमा अनियमित गर्नेलाई कारवाही गरेर छाड्नेछु : मन्त्री मण्डल
जग्गा खरिद प्रकरणमा अनियमित गर्नेलाई कारवाही गरेर छाड्नेछु : मन्त्री मण्डल
विद्यालयभित्र पढाइ रोकेर राजनीतिक क्रियाकलापहरु हुँदा अप्ठ्यारो  -अायाेग ।
विद्यालयभित्र पढाइ रोकेर राजनीतिक क्रियाकलापहरु हुँदा अप्ठ्यारो -अायाेग ।
प्रधानमन्त्री ओलीबाट जनताको लगानीमा जनताको शेयर आवेदन शुभारम्भ
प्रधानमन्त्री ओलीबाट जनताको लगानीमा जनताको शेयर आवेदन शुभारम्भ
इलाममा पुस २० मा लगानी सम्मेलन हुने
इलाममा पुस २० मा लगानी सम्मेलन हुने
भारत प्रस्थान भए पूर्वप्रधानमन्त्री खनाल
भारत प्रस्थान भए पूर्वप्रधानमन्त्री खनाल
प्रहरीले घुस मागे ९८५१२-०५५५५ मा फोन गर्नुहोस्
प्रहरीले घुस मागे ९८५१२-०५५५५ मा फोन गर्नुहोस्
रक्त सञ्चार केन्द्रको भवन निर्माणको लागि  विश्वकप फुटबलको  प्रत्यक्ष प्रसारण
रक्त सञ्चार केन्द्रको भवन निर्माणको लागि विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण
निःशुल्क माटो परीक्षण पछि किसान खुसी
निःशुल्क माटो परीक्षण पछि किसान खुसी
गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच  विवाद
गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच विवाद
झापा पुगेर ओलीले भने नेपालको विकास देखेर विश्व चकित
झापा पुगेर ओलीले भने नेपालको विकास देखेर विश्व चकित