चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १३, २०७७
|
|
४१ पटक हेरिएको
Shares
चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

सारांश

  • चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ छ ।
  • हेटौंडा सानोपोखरा डेरा गरी बस्ने २५ वर्षीय निरज मनियारलाई चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा सोही स्थान बन्सखण्डी बस्ने ३६ वर्षीय राज तिमल्सिना सोमबार राति पक्राउ परेका हुन् ।
  • सोही उपमहानगरपालिका(२ बन्सखण्डी बस्ने २२ वर्षीया महिलालाई निरजले हातपात गरेको भन्दै राजले चिर्पट प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरीले राजलाई पक्राउ गरेको बताएको छ ।

चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ छ । हेटौंडा सानोपोखरा डेरा गरी बस्ने २५ वर्षीय निरज मनियारलाई चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा सोही स्थान बन्सखण्डी बस्ने ३६ वर्षीय राज तिमल्सिना सोमबार राति पक्राउ परेका हुन् ।

सोही उपमहानगरपालिका(२ बन्सखण्डी बस्ने २२ वर्षीया महिलालाई निरजले हातपात गरेको भन्दै राजले चिर्पट प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरीले राजलाई पक्राउ गरेको बताएको छ । घाइते निरजलाई उपचारका लागि हेटौंडा अस्पताल हुँदै पुरानो मेडिकल कलेज भरतपुर पठाएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा भूकम्पको झड्का
काठमाडौँमा भूकम्पको झड्का
सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
नेपाल बन्दपछि के भने नेकपाका महासचिव विप्लवले ? (विज्ञप्तिसहित)
नेपाल बन्दपछि के भने नेकपाका महासचिव विप्लवले ? (विज्ञप्तिसहित)
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख
विप्लव माओवादीको बन्द, ६५ भन्दा बढी कार्यकर्ता पक्राउ, ठाउँठाउँमा तोडफोड र आगजनी….
विप्लव माओवादीको बन्द, ६५ भन्दा बढी कार्यकर्ता पक्राउ, ठाउँठाउँमा तोडफोड र आगजनी….
श्रमिकलाई आर्थिक बोझ थपिने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
श्रमिकलाई आर्थिक बोझ थपिने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
पक्का भयो पार्टी एकता वैशाख ९ मा
पक्का भयो पार्टी एकता वैशाख ९ मा
उपेन्द्र यादवले लगाए प्रधानमन्त्री ओलीलाई  यस्ताे अाराेप
उपेन्द्र यादवले लगाए प्रधानमन्त्री ओलीलाई यस्ताे अाराेप
दिवंगत पितृको सम्झनामा मनाइने बाला चतुर्दशी
दिवंगत पितृको सम्झनामा मनाइने बाला चतुर्दशी
अश्लिल वेबसाइट बन्द गर्नु समस्याको समाधान होईन: प्रियंका कार्की
अश्लिल वेबसाइट बन्द गर्नु समस्याको समाधान होईन: प्रियंका कार्की