काभ्रेमा क्षेत्र निर्धारण पछि नेपाली कांग्रेस मा उमेदवारको चर्चा ;

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २८, २०७४
|
|
२७ पटक हेरिएको
Shares
काभ्रेमा क्षेत्र निर्धारण पछि नेपाली कांग्रेस मा उमेदवारको चर्चा  ;

सारांश

  •  निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिबेदन सार्बजनिक गरेसगै काभ्रेको राजनिती पनि तातेको छ  काभ्रेमा क्षेत्र निर्धारण पछि नेपाली कांग्रेस मा उमेदवारको चर्चा चुलिएको छ,                                                                                                                                                                      राजनतिक बृतमा मात्र हैन आम जनतामा पनि अबको उम्मेद्बार को हुने भन्ने चासो र चर्चा ले प्राथमिकता पाउन थालेको छ।
  • संघीय क्षेत्रमा कसको चर्चा दुईवटा संघीय क्षेत्र रहेको काभ्रे जिल्लामा जिल्लाका प्रमुख नेताहरुको नाम नै बेसि चर्चामा छ।
  •                                                                                       एक नम्बर क्षेत्रमा काग्रेसको तर्फबाट प्रभाबसाली नेता पूर्व जिल्ला सभापति शिव हुमागाई, मननीय सभासद तिर्थ लामा र तिर्थ पसखल को नामा चर्चामा छ ।

 निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिबेदन सार्बजनिक गरेसगै काभ्रेको राजनिती पनि तातेको छ  काभ्रेमा क्षेत्र निर्धारण पछि नेपाली कांग्रेस मा उमेदवारको चर्चा चुलिएको छ,                                                                                                                                                                      राजनतिक बृतमा मात्र हैन आम जनतामा पनि अबको उम्मेद्बार को हुने भन्ने चासो र चर्चा ले प्राथमिकता पाउन थालेको छ। संघीय क्षेत्रमा कसको चर्चा दुईवटा संघीय क्षेत्र रहेको काभ्रे जिल्लामा जिल्लाका प्रमुख नेताहरुको नाम नै बेसि चर्चामा छ।                                                                                       एक नम्बर क्षेत्रमा काग्रेसको तर्फबाट प्रभाबसाली नेता पूर्व जिल्ला सभापति शिव हुमागाई, मननीय सभासद तिर्थ लामा र तिर्थ पसखल को नामा चर्चामा छ । दुई नम्बर क्षेत्रमा काग्रेसको जिल्ला सभापति मधु आचार्य, मननीय सभासद कन्चन् चन्द्र बादे र कुमार प्रसाद लामीछाने को नाम चर्चामा छ्न।                                                                                                                                                 प्रदेशमा कस्को चर्चा संघीयतामा देस गएपछी संघीय सभासद भन्दा नि प्रदेसमा को हुने भन्ने चर्चा बेसि रहेको छ। एक नम्बर क्षेत्र मा पुर्ब जिल्ला कोषाध्यक्ष सिबि लामा, जिल्ला सचिब दिनेश लामा र शंखबुद्ध लामा को नाम चर्चामा छन। दुई नम्बर क्षेत्रमा तर्फबाट ईश्वरी ओझा र रमेश हुमगाइ को नाम चर्चा छ।                                                                                                                                   तीन नम्बर क्षेत्रमा पूर्व क्षेत्रिय सभापति शुन्दर मणी आचार्य, ठाकुर न्यौपाने र राम थपलिया को नाम चर्चा मा छ । चार नम्बर क्षेत्र मा प्रकाश थापा, महेश पौडेल, प्रचन्डराज प्रधान, र कृष्ण गोपाल भैल को नाम चर्चित रहेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Badal Sapkota

    H

    Comment Author

    Saraswati Vaidya

    Sablai badhai xa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?