रियल मेड्रिडको लज्जास्पद पराजय
सारांश
- काठमाडौ।
- च्याम्पियन्स लिग फुटबलको प्रि क्वाटर फाइनलमा प्रवेश गरिसकेको रियल मेड्रिडले समूह चरणको अन्तिम खेलमा लज्जास्पद हार ब्यहोरेको छ ।
- बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रियल मेड्रिडले निराशजनक प्रदर्शन गर्दै रसियन क्लब मोस्कोवसँग ३–० गोलअन्तरले पराजित भएको हो।
काठमाडौ।च्याम्पियन्स लिग फुटबलको प्रि क्वाटर फाइनलमा प्रवेश गरिसकेको रियल मेड्रिडले समूह चरणको अन्तिम खेलमा लज्जास्पद हार ब्यहोरेको छ ।
बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रियल मेड्रिडले निराशजनक प्रदर्शन गर्दै रसियन क्लब मोस्कोवसँग ३–० गोलअन्तरले पराजित भएको हो।
मोस्कोवलाई जित दिलाउन फेडर चालोभ, जिओर्गी स्चेनिकोभ र एर्नोर सिगुर्डसनले गोल गरे ।जित हात पारेपनि मोस्कोव भने समूह चरणबाटै बाहिरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया