कारमा आगो लाग्दा तीन बालबालिकासहित चारको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ७, २०७६
|
|
२७ पटक हेरिएको
Shares
कारमा आगो लाग्दा तीन बालबालिकासहित चारको मृत्यु

सारांश

  • एजेन्सी, ७ फागुन ।
  • कारमा आगो लाग्दा चार जनाको मृत्यु भएको छ ।
  • आज भएको घटनामा काल चालक पुरुषसहित तीन बालबालिकाको निधन भएको हो ।

एजेन्सी, ७ फागुन । कारमा आगो लाग्दा चार जनाको मृत्यु भएको छ । आज भएको घटनामा काल चालक पुरुषसहित तीन बालबालिकाको निधन भएको हो ।

यो घटना अष्ट्रेलियाको ब्रिसबनको हो । मर्ने सबै बालबालिका १० वर्ष मुनीका छन् । घटनामा एकजना महिला गम्भीर घाइते छिन् । उनको उपचार भइरहेको छ । कारमा आगो लागिरहँदा महिला फाल हालेर ज्यान जोगाउन सफल भएकी हुन् । कारमा सवारमध्ये सबै स्थानीय हुन् ।

स्थानीय प्रहरीले घटनाको कारणबारे केही उल्लेख गर्न मानेको छैन । तर, कारबाट फाल हाल्दा महिलाले आफूमाथि पेट्रोल खन्याइएको भन्दै चिच्याएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन केपी ओली सरकारलाई आइलाग्ने सम्भावित खतराहरू !
यी हुन केपी ओली सरकारलाई आइलाग्ने सम्भावित खतराहरू !
राष्ट्र भाषा संरक्षणमा चासो , प्रत्येक समुदायले बोल्ने राष्ट्र भाषालाई पाठ्यक्रममा समाबेश गर्न माग
राष्ट्र भाषा संरक्षणमा चासो , प्रत्येक समुदायले बोल्ने राष्ट्र भाषालाई पाठ्यक्रममा समाबेश गर्न माग
लापरवाहीले दुर्घटना
लापरवाहीले दुर्घटना
विप्लव नेतृत्व नेकपाका कार्यकर्ताले राजधानीमा रोकिराखेको साझा बसमा आगजनी
विप्लव नेतृत्व नेकपाका कार्यकर्ताले राजधानीमा रोकिराखेको साझा बसमा आगजनी
डाक्टर देवकोटालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली अस्पताल
डाक्टर देवकोटालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली अस्पताल
खानेपानी संस्थानमा झन्डै आधा अर्ब हिनामिनाः गुणस्तरहीन सामान सप्लाई अख्तियार के हेर्दैछ ?
खानेपानी संस्थानमा झन्डै आधा अर्ब हिनामिनाः गुणस्तरहीन सामान सप्लाई अख्तियार के हेर्दैछ ?
7 Ayurvedic Face Packs For Glowing Skin
7 Ayurvedic Face Packs For Glowing Skin
‘मोस्ट वान्टेड’ हुँदा पक्राउ गर्न नसकेका थापालाई सर्वेन्द्रले गरे सम्मान !
‘मोस्ट वान्टेड’ हुँदा पक्राउ गर्न नसकेका थापालाई सर्वेन्द्रले गरे सम्मान !
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार  ?
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने

तपाईंले छुटाउनुभयो कि?