फेरि विवादमा न्यायाधीश दीपकराज जोशी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
५४ पटक हेरिएको
Shares
फेरि विवादमा न्यायाधीश दीपकराज जोशी

सारांश

  • काठमाडौं, ११ मंसिर ।
  • विवादास्पद फैसलाका कारण संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीमा विगतको बानी सुधार हुन नसकेको देखिएको छ ।
  • उनमा सुधार हुने अपेक्षासहित महाभियोग लगाउने निर्णयबाट प्रधानमन्त्री केपी शर्मा ओली ब्याक भएका थिए ।

काठमाडौं, ११ मंसिर । विवादास्पद फैसलाका कारण संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीमा विगतको बानी सुधार हुन नसकेको देखिएको छ । उनमा सुधार हुने अपेक्षासहित महाभियोग लगाउने निर्णयबाट प्रधानमन्त्री केपी शर्मा ओली ब्याक भएका थिए । तर सोमबार न्यायाधीश जोशी र बमकुमार श्रेष्ठको इजलासले भाटभटेनी सुपरस्टोर्सदेखि अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स र शंकर अक्सिजन ग्याँस प्रालिका करसम्बन्धी मुद्दाहरु हेर्दाहेर्दैमा राखेको छ ।

भाटभटेनी, अरुण र शंकर ग्यासँको मुद्दा हेर्दाहेर्दैमा राख्नुमा ठूलो आर्थिक चलखेल भएको आशंका गरिएको छ । हेर्दाहेर्दैमा राखिएपछि जसले राखेको हो त्यही न्यायाधीशले मात्र हेर्न पाउँछ । यी मुद्दामा ठूलो सेटिङ भएकै कारण हेर्दाहेर्दैमा राखिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको स्याटेलाइटको सूचना थाहा पाउन भुटानको भर
नेपालको स्याटेलाइटको सूचना थाहा पाउन भुटानको भर
एमाले सचिवालय बैठक : सबै प्रदेशको अधिवेशन मिति तोकियो
एमाले सचिवालय बैठक : सबै प्रदेशको अधिवेशन मिति तोकियो
सामबहादुर हेरेपछि कट्रिनाले भनिन्- ‘काब्यात्मक’
सामबहादुर हेरेपछि कट्रिनाले भनिन्- ‘काब्यात्मक’
ट्याक्सीमान्डुले संचालनमा ल्यायो निःशुल्क शौचालाय
ट्याक्सीमान्डुले संचालनमा ल्यायो निःशुल्क शौचालाय
अर्जेन्टिना ‘फाइनालिज्मा’ च्याम्पियन
अर्जेन्टिना ‘फाइनालिज्मा’ च्याम्पियन
  काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
  काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
प्रधानमन्त्रीले परिणाम देखिने गरी काम गर्न नसकिएको स्वीकारे, यस्तो रहेछ कारण
प्रधानमन्त्रीले परिणाम देखिने गरी काम गर्न नसकिएको स्वीकारे, यस्तो रहेछ कारण
यस्तो छ माओवादी केन्द्र फुटाउने ‘रोडम्याप’ (पत्रसहित)
यस्तो छ माओवादी केन्द्र फुटाउने ‘रोडम्याप’ (पत्रसहित)
बाबुको मृत्यु, आमा अर्कैसँग, तीन बालकको बिचल्ली
बाबुको मृत्यु, आमा अर्कैसँग, तीन बालकको बिचल्ली
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या साढे नौ लाख, दुई करोड भन्दा बढी संक्रमण मुक्त