संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभाका अध्यक्षसहित तीन पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ४, २०७६
|
|
२९ पटक हेरिएको
Shares
संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभाका अध्यक्षसहित तीन पक्राउ

सारांश

  • संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका थारू कल्याणकारिणी सभाका पदाधिकारीले कोहलपुरमा संविधान जलाउन खोजेकाले अध्यक्ष विनोद थारूसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।
  • संविधानका केही धारा–उपधारा संशोधनको माग गर्दै संविधान जनाउनेमाथि केन्द्रीय आदेशअनुसार कारवाही प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो ।

संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका थारू कल्याणकारिणी सभाका पदाधिकारीले कोहलपुरमा संविधान जलाउन खोजेकाले अध्यक्ष विनोद थारूसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो । संविधानका केही धारा–उपधारा संशोधनको माग गर्दै संविधान जनाउनेमाथि केन्द्रीय आदेशअनुसार कारवाही प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो ।

‘लोकल’ चल्ला भन्दै बेच्ने गिरोह पक्राउ
ब्वायलर कुखुराका चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’ भन्दै महङ्गो दरमा बिक्री गर्ने भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । सेतो चल्लालाई मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा भारत रामपुरका मोहम्मद नाजिर र सरिफ अली पक्राउ परेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेका गरी सय जति चल्ला बरामद गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन–२ मा कति खस्यो मत ?
चितवन–२ मा कति खस्यो मत ?
ओडिशामा वर्षा हुन थालेपछि जलसेनाले युद्धमा प्रयोग गर्ने विमान र हेलिकप्टर परिचालन
ओडिशामा वर्षा हुन थालेपछि जलसेनाले युद्धमा प्रयोग गर्ने विमान र हेलिकप्टर परिचालन
अर्थतन्त्र सुधार्न सत्तापक्ष र प्रतिपक्ष नभनौँ : अर्थमन्त्री महत
अर्थतन्त्र सुधार्न सत्तापक्ष र प्रतिपक्ष नभनौँ : अर्थमन्त्री महत
बक्सिङमा नेपालका सनिलले जिते स्वर्ण, नेपालको स्वर्ण ५० पुग्यो
बक्सिङमा नेपालका सनिलले जिते स्वर्ण, नेपालको स्वर्ण ५० पुग्यो
कन्सुलर सेवा आधा घण्टामै
कन्सुलर सेवा आधा घण्टामै
यौन सम्पर्क पछि प्रेमिलाई जिउँदै जलाउथिन् यी रानी !
यौन सम्पर्क पछि प्रेमिलाई जिउँदै जलाउथिन् यी रानी !
साउदी अरबमाथि किन यस्तो भाषा प्रयोग गरे राष्ट्रपति ट्रम्पले ?
साउदी अरबमाथि किन यस्तो भाषा प्रयोग गरे राष्ट्रपति ट्रम्पले ?
ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु
ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु
सुजुकी मोटरसाइकलको मेगा एक्सचेञ्च मेला, बजार मुल्यभन्दा १५ हजार बढि भ्यालुएसन
सुजुकी मोटरसाइकलको मेगा एक्सचेञ्च मेला, बजार मुल्यभन्दा १५ हजार बढि भ्यालुएसन
चीनमा ६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
चीनमा ६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?