कार र मोटरसाइकल एक आपसमा ठोकिदा २ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
१८ पटक हेरिएको
Shares
कार र मोटरसाइकल एक आपसमा ठोकिदा २ जनाको मृत्यु

सारांश

  • बिहीबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको माइधारमा कार र मोटरसाइकल एकआपसमा ठोकिंदा दुईजनाको मृत्यु भएको छ।
  • बा १३ च ३१३८ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ का २१ वर्षिय सन्जुहाङ् लिम्बू र मोटरसाइकल सवार सोहि स्थानका अर्का युवाक २८ वर्षीय सविन लिम्बूको मृत्यु भएको हो।
  • करिब ११ बजेतिर बिहान भएको कार र मोटरसाइकल एक आपसमा ठोकिदा २ जनाकोउपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ ।

बिहीबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको माइधारमा कार र मोटरसाइकल एकआपसमा ठोकिंदा दुईजनाको मृत्यु भएको छ।बा १३ च ३१३८ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ का २१ वर्षिय सन्जुहाङ् लिम्बू र मोटरसाइकल सवार सोहि स्थानका अर्का युवाक २८ वर्षीय सविन लिम्बूको मृत्यु भएको हो।

करिब ११ बजेतिर बिहान भएको कार र मोटरसाइकल एक आपसमा ठोकिदा २ जनाकोउपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी पवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनु भएको छ । ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरि कारबाहीको प्रकृया अगाडी बढाइएको उनले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?