कुलमान सहित सञ्चालक समितिका पूर्व पदाधिकारीलाई ९ अर्ब घोटलामा कारवाही गर्न लेखा समितिको सिफारिस

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १४, २०७६
|
|
५३ पटक हेरिएको
Shares
कुलमान सहित सञ्चालक समितिका पूर्व पदाधिकारीलाई ९ अर्ब घोटलामा कारवाही गर्न लेखा समितिको सिफारिस

सारांश

  • संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले नेपाल विद्युत प्राधिकरणले कुलमान घिसिङ सहित सञ्चालक समितिका पूर्व पदाधिकारी विरुद्ध मुद्धा चलाउन सिफारिस गरेको छ ।
  • उपसमितिले घिसिङ वर्तमान र पूर्व सञ्चालक समितिका पदाधिकारी लगायतले ९ अर्ब घोटला गरेको अभियोग लगाएको छ ।
  • डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अनियमितताबारे छानबिन गर्न गठित अध्ययन उपसमितिले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक घिसिङ र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेसहितका पदाधिकारीले ९ अर्ब घोटला गरेको अभियोगमा छानबिन गरी मुद्दा चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन सिफारिस गरेको हो ।

संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले नेपाल विद्युत प्राधिकरणले कुलमान घिसिङ सहित सञ्चालक समितिका पूर्व पदाधिकारी विरुद्ध मुद्धा चलाउन सिफारिस गरेको छ । उपसमितिले घिसिङ वर्तमान र पूर्व सञ्चालक समितिका पदाधिकारी लगायतले ९ अर्ब घोटला गरेको अभियोग लगाएको छ ।

डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अनियमितताबारे छानबिन गर्न गठित अध्ययन उपसमितिले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक घिसिङ र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेसहितका पदाधिकारीले ९ अर्ब घोटला गरेको अभियोगमा छानबिन गरी मुद्दा चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन सिफारिस गरेको हो ।

कांग्रेस नेता मिनेन्द्र रिजालको संयोजकत्वमा गठित पाँच सदस्यीय अध्ययन उपसमितिमा सांसदहरु तेजुलाल चौधरी, प्रदीप यादव, पार्वतीकुमारी विशुंखे र सूर्य पाठक सदस्य रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्राष्ट्रिय रियालिटी शो “भ्वाइस अफ नेपाल” डिशहोमको रमाइलो टेलिभिजनमा
अन्तर्राष्ट्रिय रियालिटी शो “भ्वाइस अफ नेपाल” डिशहोमको रमाइलो टेलिभिजनमा
अख्तियारका पूर्वआयुक्त भ्रष्टाचारको मुद्दामा दोषी ठहर
अख्तियारका पूर्वआयुक्त भ्रष्टाचारको मुद्दामा दोषी ठहर
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
दोहोरो नागरिकता बनाउने व्यक्ति पक्राउ परेका छन् ।
दोहोरो नागरिकता बनाउने व्यक्ति पक्राउ परेका छन् ।
नेवि सङ्घद्वारा राहत संकलन
नेवि सङ्घद्वारा राहत संकलन
जेलमा आश्रित बालबालिकाले दूधबापत पाउँछन्, जम्मा १० रुपैयाँ !
जेलमा आश्रित बालबालिकाले दूधबापत पाउँछन्, जम्मा १० रुपैयाँ !
कामु प्रधानन्यायाधीश प्रकरण: जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली !
कामु प्रधानन्यायाधीश प्रकरण: जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली !
यसरी गरिएको रहेछ दश वर्षसम्म लोडसेडिङ ! अँध्यारोको व्यापार, सानालाई सास्ती र ठूलालाई मस्ती !
यसरी गरिएको रहेछ दश वर्षसम्म लोडसेडिङ ! अँध्यारोको व्यापार, सानालाई सास्ती र ठूलालाई मस्ती !
बूढीगण्डकी जलविद्युत् आयोजना : सात दिनभित्र मुआब्जा निर्धारण गर्ने तयारी
बूढीगण्डकी जलविद्युत् आयोजना : सात दिनभित्र मुआब्जा निर्धारण गर्ने तयारी
अमेरिकाले सार्वजनिक गर्यो २०१९ का लागि डिभी पर्ने नेपालीको विवरण
अमेरिकाले सार्वजनिक गर्यो २०१९ का लागि डिभी पर्ने नेपालीको विवरण