जेलमा आश्रित बालबालिकाले दूधबापत पाउँछन्, जम्मा १० रुपैयाँ !

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १२, २०७५
|
|
४५ पटक हेरिएको
Shares
जेलमा आश्रित बालबालिकाले दूधबापत पाउँछन्, जम्मा १० रुपैयाँ !

सारांश

  • काठमाडौं , १२ जेठ ।
  • डीडीसी दूध प्रतिपोका नीलो प्याकेटको ३५ रुपैयाँ र हरियो प्याकेटको ४५ रुपैयाँ बजारमूल्य छ ।
  • तर बाबुआमासँग जेलमा आश्रित बालबालिकाले दूधबापत पाउँछन्, जम्मा १० रुपैयाँ मात्र  ।

काठमाडौं , १२ जेठ । डीडीसी दूध प्रतिपोका नीलो प्याकेटको ३५ रुपैयाँ र हरियो प्याकेटको ४५ रुपैयाँ बजारमूल्य छ । तर बाबुआमासँग जेलमा आश्रित बालबालिकाले दूधबापत पाउँछन्, जम्मा १० रुपैयाँ मात्र  ।

जेलमा आश्रित बालबालिकाका बाबुआमालाई जेलरले प्रत्येक महिना दूधबापत जम्मा १० रुपैयाँ दिने गरेको छन  । २० वर्षअघि बजारमा १० रुपैयाँमा दूध किन्न पाइन्थ्यो । अहिलेको चरम महँगीमा दूधको त कुरै छाडौं , १० रुपैयाँमा १ कप कालो चियासमेत आउन छाडिसक्यो ।

तर जेलको निर्दोष बालबालिकाको हकमा राज्य तहबाटै बाँच्न पाउने न्यूनतम मानअधिकारमा अर्घेल्याइँ भइरहेको छ ।’ समाचार अनुसार देशभरका जेलमा करिब ५० बालबालिका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?