केपी शर्मा ओली जनताका नेता होईनन माफियाका प्रधानमन्त्री हुन: गाेविन्द केसी (भिडियाेसहित)
सारांश
- काठमाडाै, १९ असार ।
- जुम्लामा १५ अाैँ अनशनमा रहेका प्र डा गाेविन्द केसीले प्रधानमन्त्री केपी शर्मा अाेली माफियाका प्रधानमन्त्री भएकाे अाराेप लगाएका छन ।
- केसीले साेमबार अनशन स्थलबाट नेकपा का अध्यक्ष पुस्पकमल दाहाल, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, शिक्षामन्त्री गिरिराज मणि पाेखरेल लगायतलाइ “जनता मारा”काे संज्ञा दिँदै जब सम्म अाफ्नाे माग पुरा हुँदैन तब सम्म अनशन नताेडिने बताए ।
काठमाडाै, १९ असार । जुम्लामा १५ अाैँ अनशनमा रहेका प्र डा गाेविन्द केसीले प्रधानमन्त्री केपी शर्मा अाेली माफियाका प्रधानमन्त्री भएकाे अाराेप लगाएका छन ।
केसीले साेमबार अनशन स्थलबाट नेकपा का अध्यक्ष पुस्पकमल दाहाल, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, शिक्षामन्त्री गिरिराज मणि पाेखरेल लगायतलाइ “जनता मारा”काे संज्ञा दिँदै जब सम्म अाफ्नाे माग पुरा हुँदैन तब सम्म अनशन नताेडिने बताए ।
अनशन कहिले सम्म जारी राख्नुहुन्छ भन्ने प्रश्नमा केसीले भने ‘ अाेली लाइ साेध्नुस, प्रचण्डलाइ साेध्नुस यिनिहरू जनतामारा हुन ।’
केसीले संचारकर्मीलाइ भने ‘ लेख्नुहाेस अाेली जी माफिया र अाफ्नाे भुँडि भर्नका लागि परेका छन र अाफ्नाे पदकाे दुरूपयाेग गरिरहेका छन तर म सर्बसाधारण जनताकाे लागि लडिरहेकाे छु सर्बसाधारण काे अभिव्यक्ती काे लागी लडिरहेकाे छु र लडिरहने छु ।’
चिकित्सा शिक्षा सुधारका लागि भन्दै पन्ध्रौँ अनसन बस्न कर्णाली पुगेका त्रिवि शिक्षण अस्पतालका डा गाेविन्द केसीकाे हेरचाहमा खटिएका चिकित्सकहरूले हेरचाह गर्न छाेडेका छन ।
यता कवर्ड हलमा अनशन बसेका केसीकाे स्वास्थ्य अवस्था विग्रँदै गएपछि हेरचाहमा खटिएका कवर्ड हल हेरचाह गर्नुको अर्थ नहुँने भन्दै चिकित्सकहरु बाहिरिएका हुन । उनीहरुले कवर्ड हलमा रहँदासम्म डा केसीको स्वास्थ्यको जिम्मा स्थानीय प्रशासनले लिनु पर्ने बताएका छन् ।
स्वास्थ्य अवस्था विग्रँदै गएका डा केसीलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थानान्तरण गर्नुपर्ने भन्दै साेमबार दिउसो चिकित्सकहरु प्रमुख जिल्ला अधिकारीलाई भेटन पुगेका थिए । प्रमुख जिल्ला अधिकारीले स्थानान्तरण गर्न कुनै हालतमा नसकिने भनेपछि चिकित्सकहरु कवर्ड हलबाट बाहिरिएका हुन् ।
हेर्नुहाेस भिडियाे
Tanka Giri
यो बुढोलाइ जिउदै त्रिशुलिमा फ्याक्न लगाउ सरकार
Sanjaya Agyat
Save the Govinda Kc.
Eman Tamang
yasto pagalko kura sune aba kohi xaina 2 char jana pagal banda
Shankar Giri
Kc is agent of gagan thapa.
Prakash Basnet
Yakdam true
Prem Pd Dhakal
Sahi kuro
Raj Paudel
rip
Prem Nembang
सहि कुरो
Shanta Ghimire
Hoho
Bodh Prasad Nepal Basu
बंगलादेशको ढाका बाट एम बि बि स पढेर फर्केका १५ नेपाली बिध्यार्थी को ज्यान लिने गोबिन्द के सी कस्का माफिया हुन् ? नेपाली क सम्पत्ति बिदेशी ढुकुटी मा पठाउने !
JB Khadka
Kc mare pani matlab na gar sarkar janta bachanu paro kc ko kunai artha xaena
Dipesh GM
के भुत्रो खान बस्या अनसन?
Bhim Bahadur Singh Tamang
मर्न रहर खोज्नेलाइ मर्न दिनु पर्छ
Badri Man Joshi
मैले चै कुरा बुझेको छैन है माफिया भनेको के हो ? अब नया मेडिकल कलेज ले स्वीकृति पाय त्यो सबै माफिया कसरी हुन्छ।? अनि बिकसित देश हरु मा पनि दुर्गम ठाउमा मेडिकल कलेज छैन नेपाल मा चालाउन सक्ला सरकारी भए साना तिना सक्ला अनि निजि क्षत्र ले कसरी सक्छ।के हो के हो बरु दुरगम मा अस्पताल खोलउ अनि दुर्गम को बिद्यार्थिहरु लाई डाक्टर पढ्न छात्रबृती आदि दिन माग गरौ न ।
Minesh Gole
बल्ल ठिक कुरो गर्नु भयो doctor साब
Hom Prasai
Sabai Mafiyaka Ke ko K P Matra(Ansan Banda Garera -Aaru Tarika Apnaunus)