यस्तो छ, पशुपतिनाथमा तीजको माहोल (हेर्नुहोस् १२ तस्वीरमा)

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
यस्तो छ, पशुपतिनाथमा तीजको माहोल (हेर्नुहोस् १२ तस्वीरमा)

सारांश

  • काठमाडौं, २७ भदौ ।
  • नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज आज देशभर धुमधामसाथ मनाइँदैछ ।
  • यही मेसोमा प्रसिद्ध तीर्थस्थल पशुपतिनाथ मन्दिरमा पनि तीजको माहोल बिस्तारै बढ्दै गएको छ ।

काठमाडौं, २७ भदौ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज आज देशभर धुमधामसाथ मनाइँदैछ । यही मेसोमा प्रसिद्ध तीर्थस्थल पशुपतिनाथ मन्दिरमा पनि तीजको माहोल बिस्तारै बढ्दै गएको छ ।

यसपटक पशुपतिनाथमा लामो लाइन भने छैन । दर्शन गर्न जानेहरुलाई सजिलोसँग, छिटोछरितो पूजा गरेर फर्किने व्यवस्था मिलाइएको छ । प्रहरी परिचालन व्यापकरुपमा गरिएको छ । काम भएका बाहेक अन्य पुरुषलाई भित्र पस्न दिइएको छैन ।

हेर्नुहोस् तस्वीरमा

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?