कोरोना अपडेटः सोमबार देशभर ८९९ संक्रमित फेला
सारांश
- पालमा कोरोना भाइरसका आज ८ सय ९९ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या ३९ हजार ४ सय ६० पुगेको छ ।
- आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
पालमा कोरोना भाइरसका आज ८ सय ९९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३९ हजार ४ सय ६० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
आज ११ हजार १ सय २९ जनाको पिसीआर परिक्षण गर्दा ८ सय ९९ जनाको रिर्पोट पोजेटिभ आएको हो । आजसम्म २१ हजार ४ सय १० जना संक्रमणमुक्त भएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया