राणनीति बनाउँदै कोइराला परिवार, पार्टीको नेतृत्व शंशाकले लिने संकेत

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १६, २०७४
|
|
४३ पटक हेरिएको
Shares
राणनीति बनाउँदै कोइराला परिवार, पार्टीको नेतृत्व शंशाकले लिने संकेत

सारांश

  • काठमाडौं, पुस १६ ।
  • नेपाली कांग्रेसको लज्जास्पद हारपछि कोइराला परिवार नयाँ राणनीतिमा जुटेको छ ।
  • नेतृत्व परिवर्तनको बहस चलिरहँदा महामन्त्री डा.

काठमाडौं, पुस १६ । नेपाली कांग्रेसको लज्जास्पद हारपछि कोइराला परिवार नयाँ राणनीतिमा जुटेको छ ।

नेतृत्व परिवर्तनको बहस चलिरहँदा महामन्त्री डा.शशांक कोइराला, नेता डा.शेखर कोइराला र नेतृ सुजाता नयाँ रणनीति बनाउन छलफलमा जुटेको स्रोतको दाबी रहेको छ ।

महामन्त्री शशांक निवासमा भएको छलफलका क्रममा शेखरलाई पराजित गर्न सभापति देउवा नै खुलेआम लागेको विषयमा पनि छलफल भएको छ ।

बिहानैदेखि छलफलमा जुटेका कोइराला परिवारका नेताहरुले तत्कालका लागि केन्द्रीय समिति र आवश्यकता अनुसार विशेष महाधिवेशन बोलाएर पनि पार्टी नेतृत्व फेर्नेबारे विमर्श गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेरबहादुर देउवा पनि मुछिए बालुवाटार जग्गा काण्डमा, जग्गा व्यक्तिको नाममा जानुमा देउबा जिम्मेवार
साँखु–लप्सीफेदी सडक पुनःनिर्माण गरिने
साँखु–लप्सीफेदी सडक पुनःनिर्माण गरिने
मिशन मंगलले तोड्यो कबिर सिंहको रेकर्ड
मिशन मंगलले तोड्यो कबिर सिंहको रेकर्ड
साच्चै आउँलान त ट्रम्प र पुटिन नेपाल ?
साच्चै आउँलान त ट्रम्प र पुटिन नेपाल ?
सुन प्रकरणमा दुईजना पक्राउ
सुन प्रकरणमा दुईजना पक्राउ
११ वर्षको उमेरमा गायन क्षेत्रमा प्रवेश गरेकी स्मिता को हुन् ?
११ वर्षको उमेरमा गायन क्षेत्रमा प्रवेश गरेकी स्मिता को हुन् ?
नेपाल र बंगलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा
नेपाल र बंगलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा
संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दीकाे टुङ्गाे लाग्याे, कुन प्रदेशमा कति दरबन्दी रहने ?
संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दीकाे टुङ्गाे लाग्याे, कुन प्रदेशमा कति दरबन्दी रहने ?
यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल छनौट हुन सकेन
यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल छनौट हुन सकेन
कर्मचारी सरुवाको सक्कल फाइल २४ घण्टाभित्र पेश गर्न आयोगको निर्देशन