कोरोना कहरभर विश्वभरका धनाढ्यको रकम १३ खर्ब डलरले वृद्धि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ३, २०७७
|
|
२० पटक हेरिएको
Shares
कोरोना कहरभर विश्वभरका धनाढ्यको रकम १३ खर्ब डलरले वृद्धि

सारांश

  • फोर्ब्सले बुधबार सार्वजनिक गरेको तथ्यांकले सन् २०२० मा विश्व धनाड्यको रकम २० प्रतिशतले बदेको उल्लेख गरिएको छ ।
  • विश्वमा धनाड्यको रकममा १.
  • ९ ट्रिलीअनले बृद्वी भएको फब्र्सले आफ्नो तथ्यांकमा देखाएको छ ।

फोर्ब्सले बुधबार सार्वजनिक गरेको तथ्यांकले सन् २०२० मा विश्व धनाड्यको रकम २० प्रतिशतले बदेको उल्लेख गरिएको छ । विश्वमा धनाड्यको रकममा १.९ ट्रिलीअनले बृद्वी भएको फब्र्सले आफ्नो तथ्यांकमा देखाएको छ । गत वर्ष विश्व धनाड्यको कुल रकम ९.५ ट्रिलीअन डलर रहेको थियो भने यस वर्ष कल रकम ११.४ ट्रिलीअन डलर पुगेको छ । गत वर्ष भन्दा यस वर्ष रकममा २० प्रतिशतले बृद्वी भएको हो ।

चिनियाँ धनाड्यको रकम २०२० मा ५० बिलिअनबाट २ ट्रिलीअन डलरको उछाल कायम गर्न सफल भएको छ । त्यसगरि दोस्रो क्षेणीमा अमेरिकाको धनाड्य रहेको छ । उनीहरुको ६५० मिलीअन टलरबाट २ ट्रिलीअन डलरको उछाल कायम गरेको छ। इस वर्ष टेस्ला र स्पेस एक्सका मालिक एलोन मस्कलाई अत्याधिक फाइदा भएको छ । उनले यस वर्ष ११० बिलिअन डलर कमाउन सफल भएका हुन् । उनी अहिले १३७ बिलिअन डलरका सथ फब्र्स धनाड्य सुचीको तेस्रो स्थान कायम गरेका छन् । त्यसगरि ९५ बिलिअन डलरबाट ५०० बिलिअन डलरमा उछाल कायम गर्न फ्रेन्च धनाड्यहरु सफल भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?