राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक, भ्रष्टाचारमा शून्य शहनशीलताको नीति

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ७, २०७९
|
|
१४ पटक हेरिएको
Shares
राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक, भ्रष्टाचारमा शून्य शहनशीलताको नीति

सारांश

  • राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
  • आज पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
  • सार्वजनिक प्रतिबद्धतापत्रमा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख छ ।

राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

आज पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

सार्वजनिक प्रतिबद्धतापत्रमा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख छ ।

राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, स्थायित्व र समृद्धिका लागि देशमा सर्वधर्म, समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रलाई राप्रपाले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपामा पोलिटव्यूरो गठनले सकस, कहिले होला समाधान ?
नेकपामा पोलिटव्यूरो गठनले सकस, कहिले होला समाधान ?
अर्जेन्टिनाका समर्थक नेपाली युवाले गरे आत्महत्याको प्रयास
अर्जेन्टिनाका समर्थक नेपाली युवाले गरे आत्महत्याको प्रयास
प्रधानमन्त्री ओली डिस्चार्ज, रिपोर्ट सामान्य
प्रधानमन्त्री ओली डिस्चार्ज, रिपोर्ट सामान्य
शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए
शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए
आलियाका बुबा दुई दशक पछि निर्देशन गर्दै “सडक २”
आलियाका बुबा दुई दशक पछि निर्देशन गर्दै “सडक २”
सुन प्रकरण: अभियुक्तको पक्षमा बहस गर्ने यी सांसद !
सुन प्रकरण: अभियुक्तको पक्षमा बहस गर्ने यी सांसद !
मतपत्र च्यातेर रेणुलाई जिताउने मधु न्यौपानेको भब्य अभिनन्दन
मतपत्र च्यातेर रेणुलाई जिताउने मधु न्यौपानेको भब्य अभिनन्दन
यी हुन चर्चित नेताका प्रेमिका, यसरी बनाए आफ्नो गर्लर्फेन्डलाई नेता
यी हुन चर्चित नेताका प्रेमिका, यसरी बनाए आफ्नो गर्लर्फेन्डलाई नेता
काठमाडौंको ढल्कुमा ग्याङ फाइट, एक जनाकाे मृत्यु
काठमाडौंको ढल्कुमा ग्याङ फाइट, एक जनाकाे मृत्यु
काठमाडौं ५ मा विवादै विवाद, कांग्रेस प्रतिनिधि निकालिए
काठमाडौं ५ मा विवादै विवाद, कांग्रेस प्रतिनिधि निकालिए

तपाईंले छुटाउनुभयो कि?