कोरोना संक्रमणबाट थप एकको मृत्यु पुष्टि, कुल मृतक संख्या ४३ पुग्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ८, २०७७
|
|
१९ पटक हेरिएको
Shares
कोरोना संक्रमणबाट थप एकको मृत्यु पुष्टि, कुल मृतक संख्या ४३ पुग्यो

सारांश

  • नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
  • आज थप एकजना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
  • मृत्यु हुने वीरगञ्ज महानगरपालिका माइस्थानका ७० वर्षीय पुरुष हुन् ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । आज थप एकजना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मृत्यु हुने वीरगञ्ज महानगरपालिका माइस्थानका ७० वर्षीय पुरुष हुन् । उनको ७ साउनमा मृत्यु भएको हो ।

(store.connect4education.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?