कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको निर्णय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०८०
|
|
३५ पटक हेरिएको
Shares
कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको निर्णय

सारांश

  • विराटनगर ।
  • कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सासबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्वस्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको छ ।
  • बैठकमा उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन, २०८० सार्वजनिकीकरण गर्ने, कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चित कोषमा दाखिला गर्ने व्यवस्थाका लागि नेपाल सरकार, अर्थमन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सासबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्वस्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकमा उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन, २०८० सार्वजनिकीकरण गर्ने, कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चित कोषमा दाखिला गर्ने व्यवस्थाका लागि नेपाल सरकार, अर्थमन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।

यस्तै प्रदेश सामयिक कर असुलसम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने, सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानूनमन्त्रीलाई तोक्ने र २०८० असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झाँगर समुदायलाई सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु
कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु
नीति तथा कार्यक्रम संविधानको स्प्रिट र सत्तारुढ पार्टीको घोषणाको विरुद्ध : मसाल
नीति तथा कार्यक्रम संविधानको स्प्रिट र सत्तारुढ पार्टीको घोषणाको विरुद्ध : मसाल
क्रिकेट खेलाडी भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइयो
क्रिकेट खेलाडी भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइयो
लायन्स बुटवल क्षितिजकाे शिविर सम्पन्न
लायन्स बुटवल क्षितिजकाे शिविर सम्पन्न
माओवादी केन्द्र दाङ पनि राजधानी माग्ने आन्दोलनमा
माओवादी केन्द्र दाङ पनि राजधानी माग्ने आन्दोलनमा
मुख्यमन्त्री गुरुङद्वारा शहीद दिवसको शुभकामना
मुख्यमन्त्री गुरुङद्वारा शहीद दिवसको शुभकामना
यी दुई नेताको संसदमा खाँचो खट्किरहनेछ, केही पार्टी नभएनि सांसद भए
यी दुई नेताको संसदमा खाँचो खट्किरहनेछ, केही पार्टी नभएनि सांसद भए
बुटवल मिलनचाेकमा बम बिष्फाेट
बुटवल मिलनचाेकमा बम बिष्फाेट
रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाए प्रति ब्यारल १५० डलर पर्ने
रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाए प्रति ब्यारल १५० डलर पर्ने
‘हेवीवेट’  नेतालाई क-कसले दिदैछन चुनौती ?
‘हेवीवेट’ नेतालाई क-कसले दिदैछन चुनौती ?