गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १०, २०७६
|
|
३७ पटक हेरिएको
Shares
गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला

सारांश

  • काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका–३ स्थित गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला परेको छ ।
  • बुधबार दिउँसो सो ठाउँमा मानव कङ्काल फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविराज पौडेल नेतृत्वको टोलीले घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाएको थियो ।
  • शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइसकिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो ।

काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका–३ स्थित गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला परेको छ । बुधबार दिउँसो सो ठाउँमा मानव कङ्काल फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविराज पौडेल नेतृत्वको टोलीले घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाएको थियो ।
शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइसकिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । शवको प्रकृति हेर्दा पुरुषको जस्तो देखिएको प्रहरीले जनाएको छ । घटनासम्बन्धी आवश्यक अनुसन्धान अगाडि बढाइसकिएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँको नयाँ बसपार्कबाट ४ महिनामा ७२१ जना पक्राउ
काठमाडौँको नयाँ बसपार्कबाट ४ महिनामा ७२१ जना पक्राउ
जनताले हिउमा लुगलुग काम्दै मतदान गरे , यसको गुण कसरी तिर्छ नेताले, कान्तिपुर
जनताले हिउमा लुगलुग काम्दै मतदान गरे , यसको गुण कसरी तिर्छ नेताले, कान्तिपुर
मदन भण्डारीको दुर्घटनाबारे बोलीन राष्टपति भण्डारी
मदन भण्डारीको दुर्घटनाबारे बोलीन राष्टपति भण्डारी
सरकारले रेल किन्न मन्त्रालयलाई स्वीकृति दियो, यी हुन क्याबिनेटका निर्णयहरु
सरकारले रेल किन्न मन्त्रालयलाई स्वीकृति दियो, यी हुन क्याबिनेटका निर्णयहरु
अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा
अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा
मन्त्री लालबाबु पण्डितका ४ वटा परीक्षा यस्ता छन्…
मन्त्री लालबाबु पण्डितका ४ वटा परीक्षा यस्ता छन्…
सरकारले बृद्ध भत्ता बढाउने, ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य
सरकारले बृद्ध भत्ता बढाउने, ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य
#meToo यौन दुर्व्यवहारका आरोपी नाना पाटेकर सहित ४ को नार्को टेष्ट गर्न तनुश्रीको माग
#meToo यौन दुर्व्यवहारका आरोपी नाना पाटेकर सहित ४ को नार्को टेष्ट गर्न तनुश्रीको माग
हरेक विजनेशलाई डिजिटलाइज गर्न महिला उद्यमीको आग्रह
हरेक विजनेशलाई डिजिटलाइज गर्न महिला उद्यमीको आग्रह
ल्याबैपिच्छे किन कोरोनाको फरक रिपोर्ट ?
ल्याबैपिच्छे किन कोरोनाको फरक रिपोर्ट ?