क्वाटर नपुगेका मन्त्रीहरुले कोठा समेत पाएनन्!

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
३२ पटक हेरिएको
Shares
क्वाटर नपुगेका मन्त्रीहरुले कोठा समेत पाएनन्!

सारांश

  • सरकारसंग पर्याप्त मन्त्रीक्वार्टर नहुँदा मन्त्रीहरुलाई बासको निकै समस्या पर्ने गरेको छ ।
  • हरेक सरकार गठन भएपछि बन्ने मन्त्रीले कोठा खोज्नका लागि निकै सास्ती खेप्ने गरेका छन् ।
  • ललितपुरको पुल्चोकमा अहिले १८ वटा मन्त्रीक्वार्टर रहेको छ ।

सरकारसंग पर्याप्त मन्त्रीक्वार्टर नहुँदा मन्त्रीहरुलाई बासको निकै समस्या पर्ने गरेको छ ।
हरेक सरकार गठन भएपछि बन्ने मन्त्रीले कोठा खोज्नका लागि निकै सास्ती खेप्ने गरेका छन् ।

ललितपुरको पुल्चोकमा अहिले १८ वटा मन्त्रीक्वार्टर रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद् हाल २२ सदस्यीय छ । अहिलेसम्म १९ जना मन्त्रीले सरकारी क्वार्टर प्राप्त गरेका छन् भने बाँकी दुई जना मन्त्रीले क्वार्टर पाउन सकेका छैनन् ।

मन्त्री बस्ने घरमा सेन्ट्री पोष्ट र सुरक्षाकर्मी बस्ने कोठा चाहिने भएकाले कम्तीमा दुई वटा फ्ल्याटको आवश्यक्ता पर्छ । मन्त्रीहरु भनेजस्तो डेरा नपाएर भौतारिने अवस्था सिर्जना हुने गरेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ सार्वजनिक
‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ सार्वजनिक
एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने
एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने
२३ औं बर्षमा प्रवेश गरेको अवसरमा माछापुछ्रे बैकले ल्यायो ग्राहकलाई छुट र उपहारको बहार
२३ औं बर्षमा प्रवेश गरेको अवसरमा माछापुछ्रे बैकले ल्यायो ग्राहकलाई छुट र उपहारको बहार
आजको विदेशी मुद्रा विनिमयदर यस्तो छ
आजको विदेशी मुद्रा विनिमयदर यस्तो छ
हेलिकोप्टर दुर्घटनामा पाइलटकै कमजोरी
हेलिकोप्टर दुर्घटनामा पाइलटकै कमजोरी
सिद्धबाबाको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो तर एकतर्फी
सिद्धबाबाको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो तर एकतर्फी
अष्ट्रेलियामा यसरी हुँदैछ नेपाली प्रेमी र श्रीमानको वेहाल
अष्ट्रेलियामा यसरी हुँदैछ नेपाली प्रेमी र श्रीमानको वेहाल
पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छः महामन्त्री थापा
पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छः महामन्त्री थापा
भ्रष्टाचारको  आरोपमा पक्राउ परेका चूडामणि शर्माको मुद्दालाई यथास्थितिमा राख्न विशेष अदालतद्वारा आदेश
भ्रष्टाचारको आरोपमा पक्राउ परेका चूडामणि शर्माको मुद्दालाई यथास्थितिमा राख्न विशेष अदालतद्वारा आदेश
नुवाकोट सदरमुकाममा एक वृद्धामाथि बलात्कार गरी हत्या प्रयास
नुवाकोट सदरमुकाममा एक वृद्धामाथि बलात्कार गरी हत्या प्रयास

तपाईंले छुटाउनुभयो कि?