विराटनगर महानगरपालिकाको पछिल्लो मतपरिणाम !

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २४, २०७४
|
|
४२ पटक हेरिएको
Shares
विराटनगर महानगरपालिकाको पछिल्लो मतपरिणाम !

सारांश

  • मोरङ, असार २४ – मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।
  • नेपाली कांग्रेसका मेयरका उम्मेदवार भीम पराजुलीले १९ हजार १ सय ५१ मतका साथ अग्रता कायम राख्नुभएको हो ।
  • उहाँलाई एमालेका मेयरका उम्मेदवार विनोदप्रसाद ढकालले १३ हजार ८ सय ३५ मतका साथ पछ्याई रहनुभएको छ ।

मोरङ, असार २४ – मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसका मेयरका उम्मेदवार भीम पराजुलीले १९ हजार १ सय ५१ मतका साथ अग्रता कायम राख्नुभएको हो ।

उहाँलाई एमालेका मेयरका उम्मेदवार विनोदप्रसाद ढकालले १३ हजार ८ सय ३५ मतका साथ पछ्याई रहनुभएको छ । संघीय समाजवादी फोरमका उमेशकुमार यादवको भने १२ हजार ६ सय ७७ मत ल्याउनुभएको छ ।

त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै अग्रता छ । नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार इन्दिरा कार्की (इन्दु) ले १६ हजार ६ सय ७० मतसहित अग्रता कायम गर्नु भएको हो । उहाँलाई माओवादी केन्द्रकी नमिता न्यौपानेले १० हजार ३३ मतसहित पछ्याई रहनुभएको छ । लोकतान्त्रिक फोरमकी सूची चौधरीले भने ८ हजार ५ सय ७७ मत ल्याउनुभएको छ ।

यहाँ एमाले र नेपाल लाकतान्त्रिक फोरम तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबिच तालमेत भएको हो ।

मोरङ, असार २४ – मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसका मेयरका उम्मेदवार भीम पराजुलीले १९ हजार १ सय ५१ मतका साथ अग्रता कायम राख्नुभएको हो । उहाँलाई एमालेका मेयरका उम्मेदवार विनोदप्रसाद ढकालले १३ हजार ८ सय ३५ मतका साथ पछ्याई रहनुभएको छ । संघीय समाजवादी फोरमका उमेशकुमार यादवको भने १२ हजार ६ सय ७७ मत ल्याउनुभएको छ । त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै अग्रता छ । नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार इन्दिरा कार्की (इन्दु) ले १६ हजार ६ सय ७० मतसहित अग्रता कायम गर्नु भएको हो । उहाँलाई माओवादी केन्द्रकी नमिता न्यौपानेले १० हजार ३३ मतसहित पछ्याई रहनुभएको छ । लोकतान्त्रिक फोरमकी सूची चौधरीले भने ८ हजार ५ सय ७७ मत ल्याउनुभएको छ । यहाँ एमाले र नेपाल लाकतान्त्रिक फोरम तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबिच तालमेत भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशी कलाकारद्वारा वसन्तपुरमा कला सिर्जना
काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी
काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी
घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित
घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित
चुनाब सार्ने कल्पना पनि नगर्न काँग्रेशलाई एमाले नेता  प्रदिप ज्ञवालिको चेतावनि’
चुनाब सार्ने कल्पना पनि नगर्न काँग्रेशलाई एमाले नेता प्रदिप ज्ञवालिको चेतावनि’
पूर्व डिएसपी विरुद्ध २ वर्ष उमेर ढाँटेको भन्दै मुद्दा दर्ता
पूर्व डिएसपी विरुद्ध २ वर्ष उमेर ढाँटेको भन्दै मुद्दा दर्ता
कात्तिक १ गते शनिवारको राशिफल यस्तो छ
कात्तिक १ गते शनिवारको राशिफल यस्तो छ
श्रीमती खुसि बनाउन नेपालमा ‘आइफा अवार्ड’
श्रीमती खुसि बनाउन नेपालमा ‘आइफा अवार्ड’
साफ च्याम्पियनसिप फुटबलः नेपालकाे शानदार जित, भुटान ४-० ले पराजित !
साफ च्याम्पियनसिप फुटबलः नेपालकाे शानदार जित, भुटान ४-० ले पराजित !
नामावालीमा नाम छुट भएकाहरुको लागि नयाँ मतदाता नामावली संकलन गरिने
नामावालीमा नाम छुट भएकाहरुको लागि नयाँ मतदाता नामावली संकलन गरिने
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल