गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने विद्यालय

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ९, २०७३
|
|
१७२ पटक हेरिएको
Shares
गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने विद्यालय

सारांश

  • जाजरकोटको एक दुर्गममा रहेको सामुदायिक विद्यालयका अध्यक्ष प्रत्येक दिन विद्यार्थीसँग विद्यालय पुग्छन् ।
  • विद्यार्थीको प्रार्थनाको समयमा आफैँ उपस्थित हुने गर्दछन् ।
  • विद्यार्थीको हाजिरीसमेत प्रार्थनाको समयमा लाइनमा हुने गर्दछ ।

जाजरकोटको एक दुर्गममा रहेको सामुदायिक विद्यालयका अध्यक्ष प्रत्येक दिन विद्यार्थीसँग विद्यालय पुग्छन् । विद्यार्थीको प्रार्थनाको समयमा आफैँ उपस्थित हुने गर्दछन् । विद्यार्थीको हाजिरीसमेत प्रार्थनाको समयमा लाइनमा हुने गर्दछ । यस्तो  विद्यालय हो, मालिका प्रावि थालारैकर–८ सुगरखाल ।

यो विद्यालय कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको छ ।
यहाँका प्रधानाध्यापक र अन्य शिक्षक ठीक १० वजे विद्यालय नआएमा विव्यस अध्यक्ष भक्तबहादुर थापाले निःशुल्क पढाउन लगाउने गर्दछन् । विद्यालय उपस्थित नहुने विद्यार्थीका अभिवावकले विद्यालयमा एक दिन काम गरी सजाय भोग्नुपर्दछ । अहिले यो विद्यालयमा निजी विद्यालयवाट कक्षा छोडेर विद्यार्थी पढ्न आउने गर्दछन् । यो विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा रहेकोछ ।

स्रोतव्यक्ति एक हप्तामा विद्यालय नपुगेमा अध्यक्षले फोन गरी विद्यालयमा आउन हैरान बनाउने गरेका  छन्। गयल हुने शिक्षकको तलव काटेर विद्यालयमा चाहिने आवश्यक शैक्षिक सामग्री खरिद गरी विद्यालयमा व्यवस्थापन गर्दै आएका छन् । विद्यालयमा खानेपानी, शौचालय, वाथरुम लगायतका भौतिक निर्माण गरी पूरै सुविधासमेत पु¥याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणकाजीलाई फकाउने जिम्मा माधव नेपाललाई
नारायणकाजीलाई फकाउने जिम्मा माधव नेपाललाई
चौधरीलाई जेलभित्रै सपथको कुरा चल्दा, टीकापुरमा मारिएका डेढ वर्षे बालकका हजुरबा, आमा चिन्तित
चौधरीलाई जेलभित्रै सपथको कुरा चल्दा, टीकापुरमा मारिएका डेढ वर्षे बालकका हजुरबा, आमा चिन्तित
ओलीले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र
ओलीले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र
कुकुरको अपहरण : भेट्टाएर फिर्ता ल्याउनेलार्इ ५० हजार पुरस्कार
कुकुरको अपहरण : भेट्टाएर फिर्ता ल्याउनेलार्इ ५० हजार पुरस्कार
मिटरब्याजी समस्या समाधान हुने भन्दै पीडितलाई आफ्नो ठाउँमा फर्कन सरकारको आग्रह
मिटरब्याजी समस्या समाधान हुने भन्दै पीडितलाई आफ्नो ठाउँमा फर्कन सरकारको आग्रह
प्रत्यक्षतर्फ १५४ सिटको टुंगाे लाग्दा यी ११ स्थानमा बाँकी
प्रत्यक्षतर्फ १५४ सिटको टुंगाे लाग्दा यी ११ स्थानमा बाँकी
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग, सम्बोधन नभए सडकमा उत्रने चेतावनी
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग, सम्बोधन नभए सडकमा उत्रने चेतावनी
नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल रुटमा मेट्रो रेल सम्भाव्यता
नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल रुटमा मेट्रो रेल सम्भाव्यता
दासता छिचोलेर उपसभामुख – पूर्व कमलरी आइन् संसदमा
दासता छिचोलेर उपसभामुख – पूर्व कमलरी आइन् संसदमा
खानेपानी संस्थानको सिंहदरबारभित्र जारको पानी व्यापार
खानेपानी संस्थानको सिंहदरबारभित्र जारको पानी व्यापार