“नेकपाका गतिविधि आपराधिक र अराजनीतिक ” – वर्षमान पुन

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १३, २०७४
|
१
|
६२ पटक हेरिएको
Shares
“नेकपाका गतिविधि आपराधिक र अराजनीतिक ” – वर्षमान पुन

सारांश

  • दाङ, १३ मंसिर  नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले अब ध्वंस र हतियारले देशलाई फाइदा नगर्ने बताउनुभएको छ ।
  • प्रेस सेन्टर र प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वअर्थमन्त्री पुनले हिजोसँगै हतियार उठाएका मित्र(नेत्रविक्रम चन्द समूह)ले अहिले गलत समयमा फेरि हतियार उठाएको भन्दै गुनासो गर्नुभयो ।
  • “हिजो आवश्यकता थियो र हामीले सँगै हतियार उठायौंँ तर अहिले यही संविधानबाट समाजवाद साम्यवादसम्म पुग्न सकिने ठाउँ छ”, उहाँले भन्नुभयो ।

दाङ, १३ मंसिर  नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले अब ध्वंस र हतियारले देशलाई फाइदा नगर्ने बताउनुभएको छ ।

प्रेस सेन्टर र प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वअर्थमन्त्री पुनले हिजोसँगै हतियार उठाएका मित्र(नेत्रविक्रम चन्द समूह)ले अहिले गलत समयमा फेरि हतियार उठाएको भन्दै गुनासो गर्नुभयो । “हिजो आवश्यकता थियो र हामीले सँगै हतियार उठायौंँ तर अहिले यही संविधानबाट समाजवाद साम्यवादसम्म पुग्न सकिने ठाउँ छ”, उहाँले भन्नुभयो ।
नेकपाको हतियार अराजकता र अपराधीकरणका लागि प्रयोग हुन थालेको भनी उहाँले चिन्ता व्यक्त गर्नुभयो । “नेकपाका गतिविधि आपराधिक र अराजनीतिक भइरहेका छन्,” पुनले भन्नुभयो, “हिजो जनयुद्धमा आमसभामा कतै बम विस्फोट भएको थिएन तर अहिले सभाबाट बम हान्न शुरु भएको छ । यो राजनीतिक काम भएन ।”
सरकारले बम पड्काएर मान्छे मार्दा पनि केही गर्न नसकेको भनी पुनले आक्रोश व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hari Hancy Hero Hero

    tapila gara chi theka .arula gara chi no.tapiko vai ta hone.tapi ken janta li ken hasaunu hunx

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Kareen Kapoor khan once again reunites with dharma production for a ROM-COM movie
Kareen Kapoor khan once again reunites with dharma production for a ROM-COM movie
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज : राष्ट्रपति
बेलायतले जनमतसङ्ग्रहपछि प्रत्यक्ष विदेशी लगानीमा ऐतिहासिक आकर्षण
बेलायतले जनमतसङ्ग्रहपछि प्रत्यक्ष विदेशी लगानीमा ऐतिहासिक आकर्षण
आइजीपी बन्न दौड सुरु, एआइजीको प्रतिष्पर्धामा यी डिआइजी
आइजीपी बन्न दौड सुरु, एआइजीको प्रतिष्पर्धामा यी डिआइजी
रुपन्देहीको देवदह नगरपालिकामा कांग्रेसलाई सुरुवाती अग्रता
रुपन्देहीको देवदह नगरपालिकामा कांग्रेसलाई सुरुवाती अग्रता
ग्लोबल टी–ट्वेन्टी क्रिकेट लिग : सन्दीपको टिम पहिलो खेलमै पराजित
ग्लोबल टी–ट्वेन्टी क्रिकेट लिग : सन्दीपको टिम पहिलो खेलमै पराजित
विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको विजयी यात्रा जारी
विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको विजयी यात्रा जारी
योग्यता र पारदर्शिताको नयाँ मानक: सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्थापित प्राज्ञिक नेतृत्व चयन
योग्यता र पारदर्शिताको नयाँ मानक: सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्थापित प्राज्ञिक नेतृत्व चयन
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गते बाट खुल्ने
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गते बाट खुल्ने