गायिका जेरुसा राई बेपत्ता, खोजतलास गर्न परिवारको आग्रह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ७, २०७९
|
|
२४ पटक हेरिएको
Shares
गायिका जेरुसा राई बेपत्ता, खोजतलास गर्न परिवारको आग्रह

सारांश

  • काठमाडौं, ।
  • गायिका जेरुसा राई बेपत्ता भएकी छन ।
  • युट्युब च्यानलबाट चर्चामा आएकी राई बिहीबारबाट बेपत्ता भएकी हुन ।

काठमाडौं, । गायिका जेरुसा राई बेपत्ता भएकी छन । युट्युब च्यानलबाट चर्चामा आएकी राई बिहीबारबाट बेपत्ता भएकी हुन । सुसाइड नोट लेखेर छाडेकी राई बिहीबार बेलुका ७ बजेदेखि बेपत्ता भएको परिवार श्रोतले बतायो ।

उनका परिवारले खोजतलास गरिदिन जिल्ला प्रहरी परिासर ललितपुरमा निवेदन दिएका छन् । राई आमासँग सानेपामा बस्दै आएकी थिइन् ।
उनको ‘बारुद’ बोलको गीतलाई पछिल्लो समय युवाहरुले मन पराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?