गोकर्ण विष्ट गुल्मी–२ बाट सर्वसम्मत,
सारांश
- गुल्मी – नेकपा एमालेका सचिव एवम सांसद गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्वर २ बाट प्रतिनिधीसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् ।
- एमाले जिल्ला कमिटी गुल्मीले दिएको जानकारी अनुसार पुर्व उर्जामन्त्री समेत रहेका बिष्ट सो क्षेत्रबाट एकल सिफारिसमा परेका हुन् ।
- दोस्रो संविधानसभामा अत्यधिक बहुमतले विजयी विष्टलाई ५ नम्वर प्रदेशको मुख्यमन्त्रीको दावेदारको रुपमा समेत चर्चा गरिएको छ ।
गुल्मी – नेकपा एमालेका सचिव एवम सांसद गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्वर २ बाट प्रतिनिधीसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् ।
एमाले जिल्ला कमिटी गुल्मीले दिएको जानकारी अनुसार पुर्व उर्जामन्त्री समेत रहेका बिष्ट सो क्षेत्रबाट एकल सिफारिसमा परेका हुन् ।
दोस्रो संविधानसभामा अत्यधिक बहुमतले विजयी विष्टलाई ५ नम्वर प्रदेशको मुख्यमन्त्रीको दावेदारको रुपमा समेत चर्चा गरिएको छ ।
लोकप्रिय नेताको छवि बनाएका विष्टले मुख्यमन्त्रीको टिकट पाउने आंकलनका बीच उनको नाम केन्द्रिय संसदका लागि सिफारिस गरिएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Ganesh Shrestha
Badhai daju lai