आज जनकपुरधाममा कांग्रेसको “प्रतिज्ञा सभा” हुदैं

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ६, २०८२
|
|
७५ पटक हेरिएको
Shares
आज जनकपुरधाममा कांग्रेसको “प्रतिज्ञा सभा” हुदैं

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसले आज जनकपुरधाममा “प्रतिज्ञा सभा”को आयोजना गरेको छ ।
  • प्रतिज्ञा सभामा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस मधेस प्रदेश समिति सभापति कृष्णप्रसाद यादवले जानकारी दिनुभयो ।

काठमाडौं । नेपाली कांग्रेसले आज जनकपुरधाममा “प्रतिज्ञा सभा”को आयोजना गरेको छ ।

प्रतिज्ञा सभामा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस मधेस प्रदेश समिति सभापति कृष्णप्रसाद यादवले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते लक्षित नेपाली कांग्रेसको पहिलो ऐतिहासिक “प्रतिज्ञा सभा” गर्न लागेको यादबले जानकारी दिनुभयो ।

कांग्रेसले आफ्नो आगामी चुनावी घोषणा पत्रको रूपमा तयार पारेको “प्रतिज्ञा पत्र” पनि सोही सभाबाट सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँ-२ मा कांग्रेसका भण्डारी विजयी
तनहुँ-२ मा कांग्रेसका भण्डारी विजयी
बढि भाडा लिएको विरोध गर्ने महिलामाथि हातपात गर्ने ड्राइभर विरुद्ध प्रहरीमा मुद्दा
बढि भाडा लिएको विरोध गर्ने महिलामाथि हातपात गर्ने ड्राइभर विरुद्ध प्रहरीमा मुद्दा
सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ
सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ
भावी प्रधानमन्त्रीको उम्मेद्धवार घोषणा गरेर चुनावमा जानुपर्छ’ : कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समिति
भावी प्रधानमन्त्रीको उम्मेद्धवार घोषणा गरेर चुनावमा जानुपर्छ’ : कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समिति
यस्ता हुन सक्छन् प्रधानमन्त्री ओलीका योजना
यस्ता हुन सक्छन् प्रधानमन्त्री ओलीका योजना
वैदेशिक लगानीका उद्योगमा रोजगारी पाउनेको सङ्ख्यामा वृद्धि
वैदेशिक लगानीका उद्योगमा रोजगारी पाउनेको सङ्ख्यामा वृद्धि
सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो, अघिल्लो वर्षभन्दा १५.४६ प्रतिशतले वृद्धि (पूर्णपाठ)
सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो, अघिल्लो वर्षभन्दा १५.४६ प्रतिशतले वृद्धि (पूर्णपाठ)
‘मारुनी’बाट करियरकै सबैभन्दा राम्रो प्रतिक्रिया पाएँ :साम्राज्ञी
‘मारुनी’बाट करियरकै सबैभन्दा राम्रो प्रतिक्रिया पाएँ :साम्राज्ञी
पर्यटनमन्त्री भट्टराई र इजरायली आर्थिक मामिलामन्त्रीबीच भेटवार्ता
पर्यटनमन्त्री भट्टराई र इजरायली आर्थिक मामिलामन्त्रीबीच भेटवार्ता
वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीसहित, सचिव, सहसचिव मुछिए (नामसहित)
वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीसहित, सचिव, सहसचिव मुछिए (नामसहित)