९० मुलुकमा कोरोनाको सक्रमण

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २५, २०७६
|
|
१९ पटक हेरिएको
Shares
९० मुलुकमा कोरोनाको सक्रमण

सारांश

  • चीन, फागुन २५ ।
  • चीनमा नियन्त्रण उन्मुख कोभिड १९ भाइरसको संक्रमण विश्वमा भने तिव्र गतिमा फैलिरहेको छ ।
  • ९० मुलुकमा फैलिएको सो भाइरसका कारण १ लाख बढी संक्रमित भएका छन् ।

चीन, फागुन २५ । चीनमा नियन्त्रण उन्मुख कोभिड १९ भाइरसको संक्रमण विश्वमा भने तिव्र गतिमा फैलिरहेको छ । ९० मुलुकमा फैलिएको सो भाइरसका कारण १ लाख बढी संक्रमित भएका छन् । अमेरिकाको सान्फ्रान्सिस्कोस्थित एक पानी जहाजमा सवार १ हजार १ सय यात्रु मध्ये २१ जनामा संक्रमण पुष्टी भएको छ ।

संक्रमितलाई विशेष उपाचारको व्यवस्था गरिने र अन्यलाई क्वारेन्टाइनमा राखिने ह्वाइट हाउसलाई उद्धत गर्दै बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । अमेरिकाले संक्रमण नियन्त्रणका लागि ८ अर्ब डलर विनियोजन गरिएको छ । अमेरिकामा कोरोना संक्रमणकै कारण १५ जनाले ज्यान गुमाइसकेका छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?