गोरखाको विकास बाबुरामले होइन, माओवादीले गरेको होः श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ११, २०७४
|
५४
|
३३ पटक हेरिएको
Shares
गोरखाको विकास बाबुरामले होइन, माओवादीले गरेको होः श्रेष्ठ

सारांश

  • ११ कात्तिक, काठमाडौं ।
  • माओवादी केन्द्रका नेता एवं गोरखा २ का उम्मेदवार नारायणकाजी श्रेष्ठ प्रकाशले चुनावपछि वामपन्थी सरकार बन्ने दाबी गरेका छन् ।
  • गोरखा काठमाडौं सम्पर्क मञ्च को भेलालाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘चुनावपछि वामपन्थीहरुको अत्याधिक बहुमतसहितको सरकार बन्छ ।

११ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका नेता एवं गोरखा २ का उम्मेदवार नारायणकाजी श्रेष्ठ प्रकाशले चुनावपछि वामपन्थी सरकार बन्ने दाबी गरेका छन् ।

गोरखा काठमाडौं सम्पर्क मञ्च को भेलालाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘चुनावपछि वामपन्थीहरुको अत्याधिक बहुमतसहितको सरकार बन्छ । कसैले पनि छेक्न सक्दैन ।’

गोरखाको विकास डा. बाबुराम भट्टराईले व्यक्तिगत रुपमा नभई माओवादीले गरेको उनले दाबी गरे । श्रेष्ठले भने, ‘व्यक्तिगत रुपमा उहाँले गरेको भए त माओवादी छाडेपछि विकासको खोला बगाउनु पर्ने हो । तर, भएन ।’

बरु गोरखामा हुनु पर्ने जति विकास नभएको भन्ने गुनासो रहेको भन्दै उनले गोरखाको विकासका लागि माओवादी चाहिने दाबी गरे । उनले भने, ‘सरकार बनाउनु पर्ला नि त विकास गर्न ? कि हल्लिएर विकास हुन्छ ?’

उनले चुनाव जितिन्छ भनेर ढुक्कसँग नबस्न आग्रह गर्दै उनले सम्पूर्ण एकता, योजनावद्ध तयारी, सक्रियता भए वाम गठबन्धनको जित हुने बताए ।

प्रतिक्रिया

54 कमेन्ट

    Comment Author

    Rajendra Devkota

    Yo chai kuro sahi ho.

    Comment Author

    Krishna Adhikari

    यूरोप, अमेरिका, अष्ट्रेलिया, पूर्वीएशिया आदिको विकासको काम सम्पन्न गरी विकासको ठेक्का लिई नेपाल पसे जस्तो कुरा गर्छ त यो माओबादी। जे बोले नि पत्याउछन भन्ठान्या छ कि के हो?

    Comment Author

    Ratan B Gurung

    Ho ki kya ho sankhai chhaina hahaha

    Comment Author

    Shiv Saud

    manche marne ko ho ta

      Comment Author

      Krishna Bhatta

      Manchhe marne Baburam ki maobadi ?

    Comment Author

    Krishna Bhatta

    Tapaile ta Jaubarima matra kam garnuvayo Kaji.

    Comment Author

    Subash KC

    Prachande le loppa khuwako thaa xaina ei kaji ba Lai!!!

    Comment Author

    Mahesh Yadav

    Good

    Comment Author

    Padam Singh Thakuri

    हैन । सिधै मैले गरे भन्नुन । तपाई माओवादी पनि गोरखाली पनि ।। पत्याईहाल्छन नि!

    Comment Author

    Bir Bhd

    Baburam mayobadi ma huda gareko ho aaru va hunna thiyo sida kura

    Comment Author

    Sano Vai Sandesh

    Yo kaji ho ke paji ho kina baulako ?

    Comment Author

    Ekal Khatiwada

    070 सालमा पनिमकवानपुरमा बिकास गरनै अाएकाथियाै हैन

    Comment Author

    Laxmi Sunar

    साला काङगेशका झाेलेर ।

    Comment Author

    Durga Adhikari

    Bikash dherai va desa ho Nepal. Bikash Kari, Nepal, Oli, Acharya, limbu aru kati kati …

    Comment Author

    Amulya Gurung

    khai k vannu baburam Artha mantri huda maubadi mai thiyo aba chahi k vannu

    Comment Author

    Lion Lopchen Tamang

    घ्याप्पे साल एरिया मा पनि माओवादीले जितेकै होनि ।डा बाबुराम को एरिया मा जस्तो बिकास चाहिँ किना भएना त बिना भोट जितेर मन्त्री हुनुभएका भुपु मन्त्री ज्यु ??

    Comment Author

    Madhav Joshi

    Wrong message.

    Comment Author

    Manoj Bajagain

    Thik kura…

    Comment Author

    T.n. Bhusal

    good

    Comment Author

    Arun Lamichhane

    काजी लाई माओवादी मा प्रवेश गराउनु गल्ती थियो किनभने
    त्यो अवसर बादी थियो

    Comment Author

    Amrit Rai

    Yo chahi atti vayo hai

    Comment Author

    सीता त्रिपाठी

    श्रेष्ठ ज्यूँ,हितकाजी पाण्डे को हुन?उहॉ बिजय भए पछि गोरख २मा सिनको पनि भाचेको छैन भन्छन त्याहाका जानकार जनताहरू!!तर बाबुरामले धेरै बिकाशका काम चाही भाकै हो भने छन सम्पुर्ण जनताहरू!!!जय बाबुराम ,जय गोरखाली जनता

    Comment Author

    Megh Nath Basnet

    ya hjr me gare jasto xa makaqapurbata vavera

    Comment Author

    Badri Prasad Humagain

    लाज नभएको पाजी?हिजो कुन दुलाबाट माओबादिमा आकोहोस?दोन्दकालमा तिम्रो योगदान मद्द्य कुनै यौटाको उदाहरण देउ???

    Comment Author

    Shiva Shrestha

    Babu ram lai parti bata hatauny nai narayan je so 1 patak hareyko manche pataky hununcha bro lekhe rakha yo etihas ho

    Comment Author

    Prem Prasad Sharma Acharya

    कुरा ठिक हाे ।

    Comment Author

    Sujan Ghimire

    गोर्खा वासिहरुले बाबुराम जि लाइ अत्यधिक बहुमतले जिताउनु पर्छ उनलेे गर्दा नै दरौदिमा पुल निर्माण भै यातायातमा सहज भएको हो

    Comment Author

    Chepang Kaman Sing

    Good Analysis kamred

    Comment Author

    Surya Prasad Suwal

    माओवादीले हिंसाको विकास गरेको छ । त्यसै सत्र हजार नेपालीले ज्यान गुमाएका हुन् त ।

    Comment Author

    Khadga Stha

    गरिगोनि मावबादीले बिकास । धेरै बिकास गरेकै भयर स्थानीय निर्बाचनमा जनताले पत्तासाफ गर्नखोजेकोनी त्यही परिणामको कारन एमाले सङ्ग मिल्न जानुपर्ने बाध्यानी हैनर ।

    Comment Author

    Subarna Shrestha Civilian

    Gorkha ma bikas chai k vayaxa !!!

    Comment Author

    Bishal Khadka

    बाबुराम एक जनाले एक सिट जितेर देशमा आर्थिक बिकास गर्न र सम्बृद्दी ल्याउन सक्छन भन्नू र सुर्यलाइ हत्केलाले छेकेर अन्धकार बनाइदिन्छु भन्नू एकै हो।एक सिट बढिमा दुई सिट जितेर न उनी फेरि प्रम हुन्छन,एकपल्ट प्रम भएको मान्छे फेरि मन्त्री पक्कै बन्दैनन होला।एक दुई सिटेको राज्यको माथिल्लो निकायमा केही पहुच हुदैन,ब्यक्तिगत सम्पतिले गर्ने हैन ब्यक्तिगत संपतिले गर्ने भए चुनाब नजिते नि गरे भैगयो।अर्को कुरा उनले योजना बनाउन सक्छन बिकास निर्माणको खाका तयार पार्न सक्छन तर त्यो गर्न चुनाब नै जित्न पर्छ भन्ने छैन।सकिन्छ भने बाबुराम मात्र हैन नयाशक्तिलाइ बहुमत दिए केही गर्यो भने मात्र नत्र एक/दुई सिट जिताएर कुनै फाइदा छैन।
    #यो यथार्थ पचाउन नसक्नेहरु आउनुस गाली गर्न।ढोका खुल्ला गर्देको छु।

    Comment Author

    Sharan Gurung

    यो 17000 जनता को रगतको खोली बगेको छ यसको उत्तर कुन माओवादी ले दिन्छ।।।।

    Comment Author

    Birendra Gm

    स्विस भन्दा बढी नै भयको छ तिम्रो गोजि बाटै हालेउकी प्रचन्ड्बाट सापटी लियौ

    Comment Author

    Yogendra Subedi

    jhuta

    Comment Author

    Ramhari Acharya

    मावोबादिले गर्छ बिकास छोरीला ई र जुवाइ लाइ जिताउने काम राम्रो नेता जिते येक्लै भयपनी बिकास गर्छ नारायण काजी जस्तो जति धेरै जितेपनी

    Comment Author

    Lokmanoperator Lokmanoperator

    शहि कुरा गर्नु भयो नेता ज्यु

    Comment Author

    Dhruba Manandhar

    लङ्का जलाउने हनुमान जस लिने नारायण मान ।

    Comment Author

    Ganesh Thapa

    Wrong message kamred

    Comment Author

    Kattel Dharma

    Ho ta.

    Comment Author

    Purna Oli

    abhibadan

    Comment Author

    Purna Oli

    उत्तर ठिक छ सबैको

    Comment Author

    Birendra Shrestha

    सहि कुरो बाबुराम ले गर्ने भएत यो २ बर्ष मा किन सिन्को नभाचेका अझ त्यो भन्दा पहिला पनि किन बिकास नगरेर नाकाबन्दीको बेला तराई तिर झरेर मधेसि जनतालाइ उचाल्न र पछार्न तिर लागेका

      Comment Author

      Krishnag Ghimire

      Yes That is a true aba Dr den Gayaa by Dr By

    Comment Author

    Radha Dhakal

    जीब्रो परीबर्तन गर्न पैसा लागदैन गोरखा बाबुरामको हो जन्ताले रामरी बूझेका छन कम्रेड

    Comment Author

    Manoj Gurung

    gares khate

    Comment Author

    Rambahadur Chhetri

    अग्रीम बधाई कमरेड

    Comment Author

    Utsuk Kattel

    gorkha ko bikash narankagi le gareka hun sabai haina ?

    Comment Author

    Ram Bhandari

    Waiyat kura

    Comment Author

    Prabhuram Karki

    ho ra

    Comment Author

    Sharma Sujan

    Tero bau ..laj navaya paxi k garnii

    Comment Author

    Aakash Rayamajhi

    lag hunx kadi le hoina dr le ho tarka garnu ramro hoina

    Comment Author

    Rameshbabu Dhakal

    Satta sarkar pm ani gorkhakai mantri ajha sthaniya bikas mantri hunda garna nasakeko bikas aba MA K le kahile gar6 birendra Dai? Afnu party vanepa6i kalo pani rato hun6 ra?

    Comment Author

    Bishnu Osti

    हजुर पनि माओबादिबाटै उप प्रधानमन्त्री हुनु भा थियो रे त्यो पनि ठुलै पद हो रे तर गोरखालिको लागि सिन्को पनि भाचिसेन रे भन्नी गाइगुइपो गर्थे पंधेर्नी हरु कुरो के रैच काजी साब रिसानी भए माफ पाउं टोपी झिकेर ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 54
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?