गोरखा क्षेत्र नम्बर २ मा बाबुराम ३ हजारभन्दा बढी मतले अगाडि

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
गोरखा क्षेत्र नम्बर २ मा बाबुराम ३ हजारभन्दा बढी मतले अगाडि

सारांश

  • गोरखा, मंसिर २३– गोरखा क्षेत्र नम्बर २ मा बाबुराम ३ हजार ६ सय ४२ मतले नारायाकाजी श्रेष्ठ अगााडि हुनुहुन्छ ।
  • पछिल्लो मतपरिणाम अन्तर्गत बाबुराम भट्टराईले नारायणकाजी श्रेष्ठसँग मतान्तरको दुरी बढाउदै हुनुहुन्छ ।
  • सुरुआती चरणमा नारायणकाजी श्रेष्ठ अगााडि रहेको गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा पछिल्लो मतगणना अनुसार बाबुराम भट्टराईले मतान्तर अगाडि बढाउनुभएको हो ।

गोरखा, मंसिर २३– गोरखा क्षेत्र नम्बर २ मा बाबुराम ३ हजार ६ सय ४२ मतले नारायाकाजी श्रेष्ठ अगााडि हुनुहुन्छ । पछिल्लो मतपरिणाम अन्तर्गत बाबुराम भट्टराईले नारायणकाजी श्रेष्ठसँग मतान्तरको दुरी बढाउदै हुनुहुन्छ ।

सुरुआती चरणमा नारायणकाजी श्रेष्ठ अगााडि रहेको गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा पछिल्लो मतगणना अनुसार बाबुराम भट्टराईले मतान्तर अगाडि बढाउनुभएको हो ।

गोरखा क्षेत्र नम्बर २ मा अहिलेसम्म४५ हजार १ सय ७३ मत गणना गरिसकिएको छ । अब बाबुराम भट्टराईलाई जित्न नारायणकाजीलाई निकै चुनौती देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?