नवलपुरमा २ दशमलव ६ प्रतिशत मत बदर

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
नवलपुरमा २ दशमलव ६ प्रतिशत मत बदर

सारांश

  • नवलपरासी, मंसिर २५ – प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा नवलपुरमा प्रत्यक्षतर्फ २ दशमलव ६ प्रतिशत मत बदर भएको छ ।
  • जिल्ला निर्वाचन कार्यालयन नवलपुरका जिल्ला निर्वाचन अधिकारी भेषराज घिमिरेका अनुसार जिल्लामा २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभाका लागि भएको चुनावमा २ दशमलब ६ प्रतिशत मत बदर भएको हो ।
  • घिमिरेका अनुसार प्रतिनिधि सभा १ मा २ हजार २ सय ९४ मत बदर भएको छ भने प्रतिनिधिसभा २ मा २ हजार १ सय ५० मत बदर भएको छ ।

नवलपरासी, मंसिर २५ – प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा नवलपुरमा प्रत्यक्षतर्फ २ दशमलव ६ प्रतिशत मत बदर भएको छ ।

जिल्ला निर्वाचन कार्यालयन नवलपुरका जिल्ला निर्वाचन अधिकारी भेषराज घिमिरेका अनुसार जिल्लामा २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभाका लागि भएको चुनावमा २ दशमलब ६ प्रतिशत मत बदर भएको हो ।

घिमिरेका अनुसार प्रतिनिधि सभा १ मा २ हजार २ सय ९४ मत बदर भएको छ भने प्रतिनिधिसभा २ मा २ हजार १ सय ५० मत बदर भएको छ ।

प्राय मतदाताले स्थानीय तहमा लगातार मतखसालेको आधारमा अहिले पनि एकै लाइनमा मतहालेको देखिएको घिमिरेले बताउनुभएको छ ।

स्थाानीय तहकोे आधारमा नवलपुरमा बदर मतको प्रतिशतमा कमि आएको समेत उहाँले बताउनुभयो । स्थानीय तहमा साढे तीन प्रतिशत मत बदर भएकोमा अहिले बदर मतको प्रतिशत घटेको उहाँले बताउनुभएको छ ।

(https://www.collegehippo.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?