मोटरसाइकसहित तस्कर पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
३० पटक हेरिएको
Shares
मोटरसाइकसहित तस्कर पक्राउ

सारांश

  • गौर, रौतहट, २८ चैत , तस्करीमा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन् ।
  • गएराति सशस्त्र वेसक्याम्प सरमुजुवाका प्रहरी निरीक्षक सुन्दर श्रेष्ठको नेत्त्वमा गएको सशस्त्र प्रहरी टोलीले बारा र रौतहट सीमाबाट भारतीय नागरिक १६ वर्षीय विकास कुमारलाई पक्राउ गरेको हो ।
  • पक्राउ परेका कुमारबाट प्रहरीले रु ६ लाख मुल्य बराबरको लत्ताकपडा तथा तस्करीमा प्रयोग गरिएका चारवटा मोटरसाइकल समेत बरामद गरेको छ ।

गौर, रौतहट, २८ चैत , तस्करीमा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन् ।

गएराति सशस्त्र वेसक्याम्प सरमुजुवाका प्रहरी निरीक्षक सुन्दर श्रेष्ठको नेत्त्वमा गएको सशस्त्र प्रहरी टोलीले बारा र रौतहट सीमाबाट भारतीय नागरिक १६ वर्षीय विकास कुमारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कुमारबाट प्रहरीले रु ६ लाख मुल्य बराबरको लत्ताकपडा तथा तस्करीमा प्रयोग गरिएका चारवटा मोटरसाइकल समेत बरामद गरेको छ । उनलाई गौर भन्सार कार्यालयको जिम्मा लगाएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?