गोविन्द केसीले प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग गर्दै दर्ता गरे निवेदन

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
गोविन्द केसीले प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग गर्दै दर्ता गरे निवेदन

सारांश

  • काठमाडौं, माघ १७ ।
  •  त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् ।
  • बुधबार सिडिओ कार्यालय गई डाक्टर केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी डाक्टर अभिषेक सिंह लगायतले निवेदन दिएका हुन् ।

काठमाडौं, माघ १७ । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् ।

बुधबार सिडिओ कार्यालय गई डाक्टर केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी डाक्टर अभिषेक सिंह लगायतले निवेदन दिएका हुन् ।

उनीहरूले पराजुलीको नाममा फरक फरक समयमा फरक फरक उमेर उल्लेख गरी जारी भएको नागरिकताको प्रतिलिपी, र त्यसबेलाको मिसिल फाइल सिफारिश र शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?